देश

बयानका लागि रवि लामिछानेलाई अदालत लगियो

काठमाडौं । सहकारी ठगी कसुरका प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गरिएको छ । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा कास्की प्रहरी

सहकारीको पैसाबाट रवि लामिछानेलाई ‘मिडिया’ को सेयर !

लेखनाथ । पूर्वगृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी, पोखराकै रकमबाट गोरखा मिडिया नेटवर्क (ग्यालेक्सी फोरके टिभी) को १५ प्रतिशत सेयर लिएको देखिएको छ । २०७७ साल भदौमा दर्ता

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको रामनगरचोकस्थित पाना रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ रामहिटी रामनगरचोकस्थित पाना रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थाम पासाङ ग्याल्जेन शेर्पासहित ८ जनालाई

एमाले सचिवालय बैठक : रावल साधारण सदस्यबाट हटाइए, पाण्डे र तिमल्सिनालाई ६ महिना निलम्बन

काठमाडौँ, १० पुस । नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले नेता पूर्व उपाध्यक्ष डा। भीम रावललाई संगठित सदस्यबाट नै मुक्त गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै रावल एमालेले साधारण

सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ : मन्त्री गुरुङ

काठमाडौँ, १० पुस ।   सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई सरकारले नछोड्ने बताउनुभएको छ । काठमाडाँैमा तमू(गुरुङ) सञ्चारकर्मी

संसदीय लोकतन्त्र प्रवर्द्धन गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ

भक्तपुर, १० पुस । सभामुख देवराज घिमिरेले संसदीय लोकतन्त्र प्रवर्द्धनका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । आज भक्तपुरको नगरकोटमा सम्पन्न ‘संसद्–सञ्चार’ अन्तरसंवाद कार्यक्रममा उहाँले पत्रकारिता पेसालाई लोकतान्त्रिक पद्धतिमा

पत्रकारको पेसागत हकहितको संरक्षणमा जोड

काठमाडौँ, १० पुस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पत्रकारको पेसागत हकहितको संरक्षणमा जोड दिनुभएको छ । आज सञ्चारिका समूहले यहाँ आयोजना गरेको नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा

भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’

काठमाडौँ, १० पुस । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिश्चियन समुदायले क्रिसमस डे भव्यताका साथ मनाएका छन् । विभिन्न चर्च र मण्डलीमा शुभकामना आदानप्रदान गरेर क्रिसमस डे

स्रोत नखुलेको ९२ लाख रुपैयाँसहित जोरपाटीबाट तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको जोरपाटीबाट ९२ लाख रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रवि धमला, जितबहादुर तामाङ र

सहकारी ठगीमा संलग्न सबैमाथि छानबिन हुन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन्। सञ्चारमन्त्री गुरुङले सहकारी