चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः रातिमा ६ घण्टा बन्द हुने भएको छ । माघेसङ्क्रान्ति पर्वका कारण चार दिन खुला गरिएको उक्त सडक आजदेखि पुनः राति १० देखि ४ बजेसम्म
सरकारले आज सातवटै प्रदेशको प्रमुख र अस्थायी राजधानी तोक्नेबारे तयारी गरेको छ । आज विहान बस्न लागेको मन्त्रिपरिषद बैठकले मधेसवादी दुई संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र कांग्रेसको
प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नेबारे दलहरुबीच सहमती हुन नसक्दा हिजो स्थगित भएको मन्त्रिपरिषद बैठक आज पुनः बस्दैछ । आज पनि सोही विषयमा सहमती जुटाएर निर्णय लिन बिहान ९
नेपाल र भारतको सीमामा हराएका र जीर्ण भएका सीमा स्तम्भ मर्मत र निर्माणका क्रममा वीरगन्ज महानगरपालिकाको झण्डै ३० विगाह जमिन भारतर्फ पर्न गएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकामा कार्यरत इन्जिनियर सुशील चापागाईंलाई रु दश हजार घुससहित कार्यकक्षबाटै पक्राउ गरेको छ
भ्रमणका क्रममा उहाँले श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री, रक्षा राज्यमन्त्रीलगायत स्थल, जल तथा हवाई सेना प्रमुखसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथ सूचना निर्देशनालयले
व्यूरोबाट खटिएको टोलीले २०७३ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलोग्राम सुनसहित पक्राउ परेका फरार अभियुक्त भारतीय नागरिक राहुल गोयललाई पुस २६ गते काठमाडौँबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरको हो
माघ कृष्ण पक्ष, औशी ७ः२२ बजेउप्रान्त प्रतिपदा तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल
चार नम्बर प्रदेशको मनाङ ख बाट प्रदेश सभामा निर्वाचित राजीव गुरुङ उर्फ दिपम मनाङेलाई सर्वाेच्च अदालतले पाँच वर्ष जेल सजाय सदर गरेको छ । अदालतको निर्णयसँगै मनाङ्गे प्रदेशसभामा
बैठक बिहीबार बिहान ११ः०० बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने र बैठकमा समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।