देश

अाज महाअष्टमी पर्व, दुर्गा भवानीको पूजाआराधना गरी मनाइँदै

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले वडादशैँका रुपमा दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाउँदै छन् । वडादसैँको आठौँ दिन

तपाईको आजको राशिफल कस्तो छ ? हेर्नुहोस्

आश्विन शुक्लपक्ष, अष्टमी तिथि– अष्टमी, १९ः२७ बजेउप्रान्त नवमी तिथि । आजको बडादशैंको महाअष्टमी, तपाईको आजको राशिफल कस्तो छ ? हेर्नुहोस्

प्रदेश नं २ का सबै स्थानीय तहको मत परिणाम आयो, कसले कति जिते ?

तेस्रो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा असोज २ गते निर्वाचन भएको थियो

वीरगन्ज महानगरमा फोरम नेपालका उम्मेदवार विजय भए विजयी

वीरगन्ज महानगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । आज अपराह्न सम्पन्न भएको मतगणनाको अन्तिम नतिजाअनुसार प्रमुख पदमा फोरमका उम्मेदवार विजय कुमार सरावगी

प्रा डा केसीको अनशन स्थगित, माग पुरा नभए १९ गतेबाट फेरि बस्ने

त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानका प्रा डा गोविन्द केसीले आफ्नो बाह्र्रौँ अनशन आज स्थगन भएको घोषणा गर्नुभएको छ । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ स्थगन गरेको र बडादशैँ पनि

आज दशैंको सातौ दिन, घरघरमा फूलपाती भित्र्याइँदै

बडादशैँ अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती आज घरघरमा भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघरमा उखु, हलेदो, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र

बाराको कलैया उपमहानगरपालिकामा कांग्रेस विजयी

बाराको कलैया उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका राजेश यादवले १० हजार ९ सय ३ मत ल्याएर मेयरमा विजयी भए भने उनका निकटतम् प्रतिद्वन्दी एमालेका बिनोद

वीरगन्ज अपडेट : फोरमका विजय जित नजिक, कस्को मत कति ?

वीरगन्ज महानगरपालिकामा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार जित नजिक पुगेका छन् । फोरमका उम्मेदवार विजय सरावगीले १८२३१ मत ल्याएका छन् । उनलाई कांग्रेसका उम्मेदवार

तपाईको आजको राशिफल

आज मिति २०७४ साल असोज ११ गते बुधबार । तदनुसार इश्वी संवत सन् २०१७ सेप्टेम्बर २७ तारिख। नेपाल संवत् ११३७ कौलाथ्व।

एमालेले तोक्यो उम्मेदवारको मापदण्ड, अब को–को उम्मेदवार बन्न पाउँछन् ?

नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गतेभित्र उम्मेदवारको नाम पठाउन निर्देश गरेको छ