देश

वाम एकताको प्रभाव : एकै दिन एमालेमा १५ सय प्रवेश

नेपाली राजनीति केही दिनयता वामपन्थी दलको एकताले तातेको छ भने यसको असर कपिलवस्तु जिल्लामा पनि परेको छ । स्थानीय चुनावमा नेपाली काँग्रेससँग तालमेल गरेको नेकपा (माओवादी केन्द्र) एकाएक नेकपा (एमाले)

प्रधानमन्त्रीलाई आफ्नै जिल्लामा धक्का, कुन क्षेत्रबाट उठ्दैछन् देउवा ?

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराबाट नेपाली काँग्रेसले दुईवटा सिफारिस केन्द्रीय समितिलाई सिफारिस गरेका छन् । डडेल्धुरामा रहेका नेपाली काँग्रेस देउवा निकटकै दुई गुटका छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेका हुन्

काठमाडौंको गोंगबु केन्द्र बनाएर ३.७ रेक्टर स्केलको भूकम्प

आज बिहान २ बजेर ४ मिनेटमा ३.७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । काठमाडौंको नयाँ बसपार्क (गोंगबु) बाट उत्तरतिर केन्द्रबिन्दु रहेको यो भूकम्प गोरखा भूकम्पपछिको

प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि कति छन् मतदाता, कुन प्रदेशमा कति ?

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ७३१ मतदातालाई मतदान गर्ने अधिकार प्राप्त भएको छ । प्रमुख निर्वाचन आयुक्त

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा राति भूकम्पको धक्का महसुस गरिएको छ । राति करिब दुई बजेर चार मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पले दुई सेकेण्ड जति हल्लाएको थियो

तपाईको आजको राशिफल हेर्नुहोस्

नेपाल संवत ११३७ कौलाथ्य । आश्विन शुक्लपक्ष, चर्तुदशी तिथि २४ः५३ बजेउप्रान्त पूर्णिमा तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

तीन दलको चुनावी गठबन्धन बनेपछि के छ कांग्रेसको प्रतिक्रिया ?

सत्तारुढ दल नेपाली काँग्रेसले निर्वाचनको संघारमा कम्युनस्टि पार्टीहरूबीच चुनावी गठबन्धनको घोषणालाई अस्वभाविक कदम भएको ठहर गरेको छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँशक्तिबीच आज भएको चुनावी गठबन्धन र

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको तालमेल घोषणा

एउटै कम्युनिष्ट पार्टी बनाउने संकल्पसहित नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपालबीच आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गर्ने सहमतिको घोषणा भएको छ

एउटै कम्युनिष्ट पार्टी बनाउने तीन दलको सहमति

मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपालबीच संयुक्त एकता संयोजन समिति गठन भएको छ

कांग्रेसले केन्द्र र प्रदेशका उम्मेदवार सिफारिस गर्याे, को–को परे ?

नेपाली काँग्रेस, धादिङले केन्द्र र प्रदेशसभाका लागि हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले २ क्षेत्र भएको केन्द्रीय सभाका लागि समानुपातिक र ४ क्षेत्र