देश

तपाईको आजको राशिफल हेर्नुहोस्

कार्तिक कृष्णपक्ष, द्धितिया तिथि २१ः२० बजेउप्रान्त तृतिया तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

जबर्जस्ती करणी गर्न खोज्ने एक पक्राउ

सुुस्तमनिस्थिति भएकी एक महिलालाई जबरर्जस्ती करणी गर्न खाज्ने इ–रिक्सा चालकलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया

कर्मचारी समायोजन विधेयक पारित

व्यवस्थापिका–संसद्को आजको बैठकले ‘कर्मचारी समायोजन विधेयक, २०७४’ बहुमतले पारित गरेको छ । बैठकमा सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले विधेयकका विशेषताका बारेमा जानकारी गराउँदै संविधानको प्रावधान बमोजिम विधेयकमा कर्मचारी समायोजनको व्यवस्था

दशैँ मनाएर धमाधम काठमाडौं फर्कदै, चार लाख आइपुगे

यस वर्षको बडादशैँमा घर गएर फर्कने यात्रुको संख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार असोज १४ गते विजयादशमीदेखि असोज १९ गते कोजाग्रत पूर्णीमासम्म चार लाख १२ हजार ६८८ यात्रु

वाम गठबन्धनले कसरी निर्वाचन क्षेत्र र उम्मेदवार चयन गर्देछन् ?

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरूले वाम गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र निर्धारण कार्यदललाई तीन दिनभित्रमा प्रतिवेदन तयार गर्न निर्देशन दिएका छन्

एक वर्षमा ११ हजार पर्यटकद्वारा कोशी टप्पु वन्यजन्तु आरक्षको अवलोकन

पूर्वाञ्चलको प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा ११ हजार २५० जना पर्यटकले अवलोकन गरेका छन् । सुनसरीको कोशी गाउँपालिकास्थित पश्चिमकुशाहामा रहेको कोशी टप्पुमा आर्थिक वर्ष

आज यसरी प्रवेश गर्देछन् एमालेमा नवराज सिलवाल

अनेक आरोप–प्रत्यारोप, चर्चा, र विवादपछि अन्ततः नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवाल नेकपा (एमाले) मा प्रवेश गर्ने भएका छन् । आज एक औपचारिक कार्यक्रमकाबिच सिलवाल एमालेमा प्रवेश गर्न लागेका हुन्

कांग्रेसलाई फेरि धक्का, ३३ दलीय मोर्चा पनि वाम एकतामा

साना पार्टीको ३३ दलीय मोर्चाले नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न हँसिया हथौडामा आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन लड्ने भएका छन् । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच निर्वाचनमा तालमेल र

आज किन बस्दैछ अचानक कांग्रेस बैठक, के–के गर्देछ निर्णय?

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बिहान ८ बजेदेखि बस्ने भनिएको बैठक सुरु हुन लागेको बताइएको छ । । प्रधानमन्त्री निवासमा बस्न लागेको

तपाईको आजको राशिफल हेर्नुहोस्

नेपाल संवत ११३७ कौलागा । कार्तिक कृष्णपक्ष, प्रतिपदा तिथि २२ः५५ बजेउप्रान्त द्धितिया तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल