देश

भूमिसुधार कार्यालयका प्रमुख एक लाख घुस सहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीले भूमिसुधार कार्यालय सप्तरीका भूमिसुधार अधिकारी प्रकाशप्रसाद पोखरेललाई आज अपराह्न एक लाख घुस लिँदै गरेको अभियोगमा पक्राउ गरेको छ

खाडी मुलुक जान बाध्य छन् रोल्पाली महिला

घरको आर्थिक अवस्था कमजोर हुँदा रोजगारीका लागि रोल्पाका महिलासमेत विदेश जान थालेका छन् । घरको चुलोचौकामा सीमित उनीहरु जीविकोपार्जनका अन्य विकल्प नभएपछि रोजगारीका लागि खाडी जान बाध्य भएका हुन्

गगन थापाको निर्वाचन क्षेत्र, यस्तो छ अंकगणित

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि एमाले, माओवादी र नयाँ शक्तिबीच बाम गठबन्धनको घोषणा भएपछि देशभरको चुनावी माहोल उनीहरुकै पक्षमा देखिएको छ । प्रायः बामपन्धी साना

स्थानीय निर्वाचन नतिजाको संकेत : वाम गठबन्धनलाई स्पष्ट बहुमत

अहिले देशको राजनीति दुई ध्रुबमा बाँडिएको छ । एमाले,माओवादी र नयाँ शक्तिले बाम गठबन्धन बनाएर अगाडि बढिरहेका छन् भने कांग्रेस लोकतान्त्रिक गठबन्धन बनाउने प्रयासमा छ । आगामी निर्वाचन कसको

अध्यक्ष गौचनको शव आज परिवारले बुझ्ने

सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली लागेर निधन हुनुभएका गौचनको हत्यारालाई चाँडै पत्ता लगाई कारबाही गर्नुपर्ने, गौचनलाई शहिद घोषणा गर्नुपर्ने र व्यवसायीको सुरक्षा दिनुपर्नेलगायतका माग राखी

तपाईको आजको राशिफल हेर्नुहोस्

कार्तिक कृष्णपक्ष, सप्तमी तिथि १०ः११ बजेउप्रान्त अष्टमी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

यसरी तयार गर्देछ काँग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीकातर्फबाट समानुपातिक बन्दसूचीको नामावली तयार गर्ने गृहकार्य शुरु गरेको छ

कर्मचारी घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका वन कार्यालय राजापुर, बर्दियामा कार्यरत वन रक्षक सीताराम थारुलाई ३० हजार घुससहित पक्राउ गरेको छ

उम्मेदवार छान्न कांग्रेसले बनायो संसदीय समिति, को–को छन् समितिमा ?

उम्मेदवार छान्न कांग्रेसले संसदीय समिति गठन गरेको छ । प्रतिनिधि सभा रप्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छान्नका लागि कांग्रेसले १७ सदसीय संसदीय समिति गठन गरेको हो

पोखरामा ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते

पोखरा–लेखनाथ महानगरपालिका–६ लेकसाइडमा आज दिउँसो एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते भएका छन् । विस्फोटबाट घरधनी प्रतिज्ञा पाण्डे र चालक विकास नेपाली