देश

भाइटीकाको उत्तम साइत ११ः५१ बजे, कता फर्किएर टीका लगाउने ?

यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।  समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् (विजय)

राष्ट्रिय यथार्थवादी पार्टी नेपालले समानुपातिकतर्फ बन्दसूची पेश गर्‍यो

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गर्ने कार्य शुरु भएको छ

निवर्तमान उपसभामुख गंगाप्रसाद यादव एमालेमा प्रवेश

निवर्तमान उपसभामुख गंगाप्रसाद यादव नेकपा (एमाले) मा प्रवेश गरेका छन् । आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित कार्यक्रममार्फत यादव एमालेमा प्रवेश गरेका हुन्

समानुपातिक उम्मेदवारीका लागि निर्वाचन आयोगमा महामेला, कुन प्रदेशमा कति दलले उम्मेदवारी दिँदैछन्?

मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचनका आज (आइतबार) उम्मेदवारहरूको बन्दसूची पेश गर्ने कार्यतालिका रहेको छ ।

संसद्को अवधि सकियो, संक्रमणकाल टुङ्गिने चरणमा

संघीय लोकतान्त्रिक नेपालको संविधान जारीपछि संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को कार्यकाल सकिएसँगै संक्रमणकालीन व्यवस्था पनि टुङ्गिने चरणमा पुगेको छ

माओवादी मन्त्रीलाई जिम्वेवारीबाट हटाउने देउवाको तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका मन्त्रीहरुलाई पदबाट हटाउने संकेत गरेका छन् । राप्रपाबाट बिनाविभागीय चार मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेका देउवाले तिनलाई मन्त्रालय दिएर माओवादी केन्द्रका मन्त्रीलाई हटाउने संकेत गरेका

दलहरुले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची आज बुझाउँदै, को–को पर्लान ?

मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ आज उम्मेदवारहरूको बन्दसूची पेश गर्ने कार्यतालिका रहेको छ

तपाईको आजको राशिफल हेर्नुहोस्

कार्तिक कृष्णपक्ष, एकादशी तिथि २६ः०६ बजेउप्रान्त द्वादशी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

८ मन्त्रीले लिए सपथ,सरकार प्रति निर्वाचन आयोग लचक

कमल थापासहित आठ मन्त्रीले सपथ लिएका छन् । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहितका आयुक्तले सरकार बिस्तार गर्न आचार संहिताले नरोक्ने बताएपछि राष्ट्रपति विद्यादेवि भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शनिबार बेलुकी पद तथा

नवनियुक्त मन्त्रीको सपथ आज साझ ७ बजे

नवनियुक्त मन्त्रीहरुको सपथ अाज साझ ७ बजे हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार आफ्नो मन्त्रीमण्डलमा कमल थापालाई उपप्रधामन्त्रीसहित राप्रपाबाट ४ मन्त्री र ४ राज्यमन्त्री थप गरेका थिए ।