देश

देउवाले कसलाई कुन मन्त्री बनाउँदैछन्, यस्तो छ तयारी

माओवादी केन्द्रका मन्त्रीहरुले सरकार छाड्ने तयारी गरेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुर्नगठनको तयारी थालेका छन् । माओवादी केन्द्रका मन्त्रीहरुले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर सरकार छाड्ने तयारी गरेका

माओवादी केन्द्रले सरकार छाड्यो, अब के हुन्छ ?

माओवादी केन्द्रले सरकार छाडेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वाम गठवन्धन गरेको माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो । सरकार छाड्नुअघि गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले दिउँसो दुई

साउदीको जेलमा रहेका नेपालीलाई छुटाउन तपाई पनि सहयोग गर्ने हैन !

झण्डै साढे तीन वर्षदेखि साउदीको जेलमा रहेको नवलपरासीको मध्यबिन्दु नगरपालिका–४ मदनपुरका ३७ वर्षीय थानेश्वर भुसाललाई जेलबाट मुक्त गराउनका लागि रकम संकलन अभियान शुरु गरिएको छ

राष्ट्रसंघको मानव अधिकार परिषद्मा नेपाल निर्वाचित

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र संघको ७२औँ महासभालाई सम्बोधन गर्ने क्रममा उक्त परिषद्मा नेपालको पनि प्रतिनिधित्व गराउन प्रस्ताव गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाईंदै

अहिलेसम्म २६ जिल्लामा गरिब घरपरिवार पहिचान गरिएको छ । उनीहरुलाई गरिव परिचयपत्र वितरण गर्ने तयारी पनि भएको छ भने ५१ जिल्लामा पनि यो आर्थिक वर्षमै गरिब घरपरिवार पहिचान गर्ने तयारी

नेपालीको दोस्रो ठूलो चाड तिहार शुरु, आज काग तिहार, कसरी पूजा गर्ने ?

काठमाडौँ, असोज ३० नेपालीको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । तिहारको पहिलो दिन आज काग तिहार, कात्तिक १ गते बुधबार कार्तिक कृष्ण चतुर्दशीका

एनआरएनए अध्यक्षमा भट्ट विजयी, अरु को–को निर्वाचित भए ?

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाडौँमा जारी आठौं विश्व सम्मेलनमा अध्यक्षका उम्मेदवार जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन्

तपाईको आजको राशिफल हेर्नुहोस्

यमपञ्चक आरम्भ, आज काग तिहार । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

राष्ट्रपतिद्वारा सात विधेयक प्रमाणीकरण

नेपालको संविधानको धारा, ११३ को उपधारा (२) बमोजिम मुलुकी

पर्वतमा बाम गठबन्धनको पक्कड, ९ हजार मतले कांग्रेस पछाडि

काठमाडौं । पर्वत जिल्लामा एमाले–माओवादी गठबन्धनको पक्षमा कांग्रेसको भन्दा ८ हजार ७०३ मत बढी रहेको पाइएको छ । स्थानीय तहमा वडा अध्यक्षका उमेदवारले पाएको मतका आधारमा यस्तो तथ्य पत्ता लागेको