देश

भक्तपुरमा चारपाङ्ग्रेको निःशुल्क ट्रायल परीक्षा शुरु

भक्तपुरमा कार्यालय सञ्चालन गरेपछि दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनको लिखित परीक्षा र अन्य सेवा दिँदै आए पनि दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा गत शनिबारबाट र चारपाङ्ग्रेको आजबाट

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,चुनाव सर्ने आशंका हट्यो

आगामी मंसिर १० गते पहिलो चरणमा र २१ गते दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि प्रयोग हुने मतपत्रमध्ये समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइ असोज

चितवनका मतदाता तीन लाख ५४ हजार

गत स्थानीय निर्वाचनपछि जिल्लामा मतदाताको संख्या बढेको छ । आउँदो मंसिर २१ मा हुन लागेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा जिल्लाका तीन लाख ५४ हजार ३६ जनाले मतदान गर्न पाउने

नेमकिपालाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न नसक्ने विजुक्छेको दाबी

नेमकिपा भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरको टौमढीमा आयोजित जनसभामा बोल्दै उहाँले ठूला पार्टीले साना पार्टीलाई रोक्न ‘थ्रेसहोल्ड’ लगाएको आरोप लगाउनुभयो ।

गुरुकुल विद्यालयबाट दुई बालक बेपत्ता

यहाँ गुरुकुल विद्यालयबाट दुई बालक बेपत्ता भएका छन् । यहाँको बाणगंगा नगरपालिका–२ मा रहेको मनकामना संस्कृत गुरुकुलमा अध्ययन गर्दै आएका दुईजना बालक यही सोमबारदेखि बेपत्ता भएका हुन्

सालोको कुटाइबाट भिनाजुको ठाउँको ठाउँ ज्यान गयो

मेघाङ गाउँपालिका–४ ठूलोकिम्ताङमा सालोको कुटाइबाट भिनाजुको मृत्यु भएको छ । घरायसी विवादमा भएको झगडामा ठूलोकिम्ताङका प्रतापसिंह तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो

माओवादी मन्त्रीलाई हटाउँदा नराम्रोसँग चिप्लिए देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका सबै मन्त्री विनाविभागीय बनाउँदा नराम्रोसँग झुक्किएका छन् ।  माओवादी केन्द्रसँग पार्टी एकता गरेको भर्खर नेकपा संयुक्तको तर्फबाट मन्त्री बनेकी मिथिला चौधरी जोगिएकी हुन्

आज कुकुर तिहार, किन गरिन्छ कुकुरको पूजा ?

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको

तपाईको आजको राशिफल हेर्नुहोस्

यमपञ्चक आरम्भ, आज कुकुर तिहार । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

कांग्रेसले टुंग्यायो सात जिल्लामा उम्मेदवार, कुन जिल्लामा को परे ? (सूचीसहित)

नेपाली काँग्रेस संसदीय समितिको आज बसेको बैठकले सात वटा जिल्लाका लागि उम्मेदवारको अन्तिम टुंगो लगाएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको सो बैठकले आगामी मंसिर