देश

मालेका २१ केन्द्रिय सदस्य एमालेमा प्रवेश, सिपी मैनालीको बिजोग

नेकपा (माले) केन्द्रीय कमिटीका २१ सदस्यसहित करिव एक सय नेता कार्यकर्ता आज नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेकपा (एमाले) को केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित

नेपाली कांग्रेस औपचारिक रुपमा फुट्यो, नाम नेपाली काँग्रेस (बिपी) को–को छन् समितिमा ?

नेपाली काँग्रेसका नेता हरिबोल भट्टराईको नेतृत्वमा नेपाली काँग्रेस (बिपी) नामक नयाँ पार्टीको घोषणा गरिएको छ । नवगठित पार्टीको

न यता न उता बाबुराम भए अलपत्र !

गत असोज १७ गते नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच बाम एकता हुँदा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले भनेका थिए, यो एकता देश र नेपाली

दुर्घटनाबाट जोगियो सौर्य एयरलाइन्सको जहाज, के भएको हो समस्या ?

सौर्य एयरलाइन्सको जहाज आकस्मिक अवतरण गराइएको छ । भद्रपुरबाट काठमाडौंका लागि उडेको उक्त एयरलाइन्सको जहाजमा एसी नचलेपछि बिराटनगर विमानस्थलमा आकस्मिक अवतरण गराइएको हो

यसरी बाँडे प्रदेश नं ७ मा एमाले र माओवादीले सिट बाँडफाँड

एमाले र माओवादीको संयुक्त गठबन्धनले प्रदेश नं ७ का लागि सिट बाँडफाँड टुंग्याएका छन् । प्रदेश नं ७ मा ९ वटा जिल्ला छन् भने प्रतिनिधि सभाका लागि १६ वटा निर्वाचन

एमालेमा ३२ जिल्लाका उम्मेदवारको टुङगो लाग्यो, कहाँ बाट कसको टुङगो लाग्यो त ?

नेकपा एमालेले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार आज रातिसम्म टुंगो लगाउने

पर्वतमा आगामी निर्वाचनको तयारी तीव्र पारिँदै

पर्वतमा आगामी निर्वाचनमा सहभागी हुने मतदाताको संख्या एकलाख सात हजार ३०० कायम भएको छ । स्थानीय तहको चुनावमा ९९ हजार ६०० जना मतदाता रहेकोमा अहिलेको चुनावमा झण्डै आठ हजार बढी

प्रहरीको इमान्दारीता, जसले बेवारिसे अवस्थामा भेटेको सुनका गरगहना बुझाए

सीमा प्रहरी चौकी, झुलाघाटले बेवारिसे अवस्थामा भेट्टाएको गरगहनासहितको झोला जिल्ला प्रहरी कार्यालय, बैतडीमा बुधबार पत्रकार सम्मेलन गरी सम्बन्धित मान्छेलाई बुझाइएको छ

आज महाकवि देवकोटाको १०८ औँ जन्मजयन्ती मनाइँदै

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको

खुसीको खबर : स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने

स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको छ । गाईको घ्यूले बढेको कोलेस्टोरल ठीक गराउँछ । गोरस मुटुरोगमा समेत लाभदायक रहेको तथ्य वैज्ञानिक अनुसन्धानबाट प्रमाणित