देश

साक्षर जिल्लामा सयौँ बालबालिका शिक्षाबाट वञ्चित

जिल्लामा करिब ४२ हजार बालबालिका छन् । जिल्ला शिक्षा कार्याललले जिल्लामा ती बालबालिकामध्ये करिब दुई प्रतिशत बालबालिका शिक्षाबाट वञ्चित रहेको जनाइएको छ तर पहाडी क्षेत्र

समानुपातिक उमेदवारको बन्दसूची सच्याउन आजदेखि पाइने, कसरी ?

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचनका लागि पेश गरिएको उमेदवारको बन्दसूची सच्याउने समय आजदेखि सुरु भएको छ ।

सूर्य देवको पूजा आराधना गरी बिधिबत रुपमा छठ पर्व शुरु

मनोकांक्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडमा मनाउन थालिएको हो । विसं २०४६ देखि

काठमाण्डौमा मंगलबारवाट चिसो बढयो

काठमाण्डौमा मंगबारवाट केहि चिसो बढेको छ । हिजो सोमवार काठमाडौंको तापक्रम १५.५ डिग्री सेल्सियस रहेकोमा मंगलबार ११.४ डिग्री भएको छ ।

सिटौलाले झापा ३ नछोड्ने भनेपछि कांग्रेस–राप्रपा तालमेल धरापमा, अब कसले मार्ला बाजी ? (विश्लेषणसहित)

झापा जिल्लाका ५ क्षेत्र मध्ये ३ नम्बरमा कांग्रेस बलियो छ । कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद

निर्वाचन सुरक्षा मजबुत बनाउन सशस्त्र प्रहरी परिचालन

प्रहरी नायब उपरीक्षक सुमनजंग थापाको नेतृत्वको ३५ सदस्य रहेको सशस्त्र प्रहरीको टोली नुवाकोटमा आएर निर्वाचन सुरक्षा व्यवस्थाको जिम्मेवारी बहन गर्न शुरु गरेको हो । 

कार्यालय प्रमुखहरुले बिदा बस्न नपाउने

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आइतबार उम्मेदवारी दर्ता भएसँगै बैतडीमा चुनावी गतिविधिले तीव्रता पाएको छ । सरकारी कार्यालयले पनि चुनावलाई स्वच्छ र निष्पक्षरूपले सम्पन्न गर्न पहल शुरु गरेका

तपाईको आजको राशिफल हेर्नुहोस्

कार्तिक शुक्लपक्ष, पञ्चमी तिथि ३१ः११ बजे उप्रान्त षष्ठी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

काठमाण्डौमा साना हतियार को बिगबिगी,गोंगबुबाट ४ जना पक्राउ

पक्राउ पर्नेमा रामेछापको दोरम्बाका १९ वर्षिय भिम भन्ने जीबन श्रेष्ठ, सोही ठाउँका सुबास लामा योन्जन, मकवानपुर भिमफेदीका कुमार अधिकारी र काभ्रेको  छेडा घर भएका राज भन्ने टिका श्रेष्ठ रहेका छन्

पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा ४१ जना महिलाको उम्मेदवारी

नयाँ शक्ति पार्टी नेपालले ८१, संघीय समाजवादी फोरम नेपालले ५५, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले ४३, जन समाजवादी पार्टी नेपाल २४, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) र मंगोलियन नेशनल अर्गनाइजेशनले ३८