देश

बालकृष्ण खाँणले पाए कांग्रेसमा यति ठूलो जिम्मेवारी

नेपाली काँग्रेसले केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचारप्रसार समितिको संयोजकको जिम्मेवारी दिएको छ

तपाईको आजको राशिफल हेर्नुहोस्

कार्तिक शुक्लपक्ष, पञ्चमी तिथि ७ः११ बजे उप्रान्त षष्ठी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

फोरम र राजपाबीच सहमति, यसरी भागबण्डा गर्ने भए सिट

चुनावी तालमेलबारे चरणबद्ध छलफलमा रहेको संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच २ नं प्रदेशमा सिट बाँडफाँट सहमति नजिक पुगेको छ । दुई पार्टीबीच उम्मेदवारका

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट, के-के भयो कुराकानी ?

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल भएको छ

यसरी बाँडफाँड गर्ने भए वामगठबन्धनले बाँकी निर्वाचन क्षेत्रमा सिट

एमाले र माओवादी बाँकी रहेका जिल्लाका निर्वाचनको क्षेत्रको सिट बाँडफाँडको अन्तिम तयारीमा जुटेका छन् । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका निर्वाचन क्षेत्रको सिट बाँडफाँड टुंग्याएर बाँकी निर्वाचन क्षेत्रको अन्तिम

नेमकिपालाई चुनाबी तालमेलमा आउन एमालेको आह्वान

नेकपा(एमाले)ले वाम गठबन्धनमा नआए पनि आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्न नेपाल मजदुर किसान पार्टीलाई आह्वान गरेको छ ।

वर्षात् शुरु हुनुअघि नै भूकम्प पीडितले दोस्रो चरणको रकम बुझ्न पाउने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी तीन महिनामा पुनःनिर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरिने बताउनुभएको छ । 

स्थानीय प्रजातन्त्र बलियो हुँदै जान थालेको प्रधानमन्त्रि देउवा को उक्ति

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निर्धारित मितिमा हुने र यसले संघीय लोकतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

सुरक्षित बस्ती विकासमा जोड दिन राष्ट्रपतिको आग्रह

आजदेखि शुरु भएको ज्यापू सङ्ग्रहालय महोत्सवका अवसरमा ज्यापू समाजद्वारा निर्मित ज्यापू सङ्ग्रहालयको उद्घाटन गर्दै उहाँले परम्परागत शैली झल्कने किसिमको भौतिक निर्माण गर्न आग्रह गर्नुभयो ।

राप्रपा(प्रजातान्त्रिक) ले निर्वाचन केन्द्रित उपत्यका स्तरीय प्रशिक्षण दिने

प्रशिक्षणमा दीक्षित हुने करिब एकसय नेता तथा कार्यकर्ताले आवश्यकताअनुसार मुलुकका अन्य भागमा समेत संगठन विस्तारमा कार्य गर्नेछन् । पार्टीले जनताको सेवालाई केन्द्रमा राखेर चुनावी प्रचारप्रसारमा लाग्न रणनीतिसमेत तय गर्नेछ ।