देश

तपाईको आजको राशिफल हेर्नुहोस्

कार्तिक शुक्लपक्ष, षष्ठी तिथि ९ः१८ बजे उप्रान्त सप्तमी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

मतपत्र छपाइको प्रगतिको तीन दिनभित्र लिखित जवाफ दिन सर्वोच्चको आदेश

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले आज अलगअलग मतपत्र छपाइको प्रगतिको तीन दिनभित्र लिखित जवाफ दिन निर्वाचन आयोगका नाममा कारण देखाउ आदेश जारी गरेको हो । 

निर्वाचन आयोगद्वारा अन्तिम नामावली प्रकाशन,१०० जनाको उम्मेदवारी फिर्ता (सूचिसहित)

निर्वाचन आयोगले पहिलो चरणमा मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

निर्वाचन कुनै पनि हालतमा नरोकिने आयुक्तको भनाई

उहाँले निर्वाचनमा आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै आचारसंहिता पालनामा राजनीतिक दलका नेतालाई गम्भीर हुन आग्रहसमेत गर्नुभयो । 

आगामी चुनाबमा सेना परिचालन गर्न राष्ट्रपतिद्धारा स्विकृती

राष्ट्रपति विद्या देबी भण्डारीले आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावमा सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ । मन्त्रीपरिषदको सोमबार गरेको सिफारीसमा आज स्विकृत दिनुभएको हो ।

दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार तय गर्दै काँग्रेस

मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गते मनोनयन दर्ता गर्ने निर्वाचन तालिका छ ।

संविधान कार्यान्वयन गराउन निजामती सेवालाई समर्पित गराइने

मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले रेग्मीलाई निजामती प्रशासनको सर्वाेच्च पद मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि मुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्री हुनुहुन्थ्यो । मुख्य सचिवमा नियुक्ति हुनुअघि रेग्मी

बाम गठबन्धनबाट बाबुराम बाहिरिनुको यस्तो छ रहस्य

बाम गठबन्धनमा राता–रात भित्रिएका बाबुराम भट्टराई १० दिन पनि टिक्न नसक्नुको मुख्य कारण बाहिय दबाब भएको खुलासा भएको छ । गठबन्धनमा आउँने बेला कुनै ठुलो बार्गेनिङ नगरेका भट्टराई भारत

अन्तिम नामावली र चुनाब चिन्ह आज प्रकाशन गरिदै

मंगलबार दावी विरोधको प्रक्रिया सकिएकाले आज उम्मेदवारी फिर्ता लिन चाहनेहरुलाई बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म समय दिइएको छ । त्यसलगत्तै अन्तिम नामावली प्रकाशन गर्ने र साँझ ६ बजेभित्र चुनाव

आज छठ पर्वको खरना मनाइँदै

जीवन पद्धतिलाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती दिनभर उपवास