देश

पूर्वनिर्धारित कार्यक्रमअनुसार नै मतपत्र छपाइकाे काम अघि बढ्ने – प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्धारित मितिमै निर्वाचन गर्ने सन्दर्भमा पहिलो चरणको निर्वाचनको उम्मेदवारको मनोनयन र निर्वाचन चिन्ह प्रदान भई प्रचारप्रसारको काम शुरु भइसकेको

नारायणगढ-मुग्लिन सडकका चार पुल निर्माणको प्रक्रिया शुरु

सो सडकको दासढुंगा पुल, खानीपुल, मौरीपुल र जलवीरे पुल भएका ठाउँमा नयाँ पुल निर्माण गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार ती पुल निर्माण गर्न हाल

वाम र प्रजातान्त्रिक गठबन्धन भएको म्याग्दीमा रोचक चुनावी प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्याग्दीमा बाम र प्रजातान्त्रिक गठबन्धनबीच  मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

गाउँपालिकाका लेखापाल जुवा खालबाट पक्राउ

भीमेश्वर नगरपालिकाका लेखाप्रमुख सुजन सुवेदी र गौरीशंकर गाउँपालिकाका लेखापाल पुष्प बस्नेतसहित छ जनालाई प्रहरीले जुवा खेलिरहेका स्थानबाट पक्राउ गरेको छ ।

तपाईको आजको राशिफल हेर्नुहोस्

कार्तिक शुक्लपक्ष, सप्तमी तिथि ११ः१५ बजे उप्रान्त अष्टमी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

बृहत् वाम ध्रुवीकरण अभियानमा समाहित हुन आग्रह

नयाँ शक्तिमा रहेका सबै नेता तथा कार्यकताई बृहत् वाम एकतामा सहभागी हुन आग्रह गर्दै उहाँहरुले नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनका लागि परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

ऋण तिर्न नसकेपछि छोरा मारेर आत्महत्या !

गोदावरी नगरपालिका–२ अत्तरिया बजारछेउ बस्ने एक व्यक्तिले नाबालक छोराको हत्या गरी आत्महत्या गरेका छन्। ४१ वर्षीय विषेश्वर जोशीले ८ वर्षीय छोरा आरबको हत्या गरी झुन्डिएर आत्महत्या गरेको कैलाली जिल्ला प्रहरीले

टनकपुर नाकाबाट थप ५ मेगावाट विद्युत् ल्याउने सम्झौतामा हस्ताक्षर

गत वर्ष सोही नाकाबाट ३५ मेगावाट प्राधिकरणले विद्युत् आयात गर्दै आएको थियो । यो हिउँदमा थप पाँच मेगावाट गरी कूल ४० मेगावाट विद्युत् सो नाकाबाट आयात गर्न लागिएको हो । 

कांग्रेसका शीर्ष नेताले टुंग्याए आफ्नो निर्वाचन क्षेत्र, को कहाँबाट उठ्दैछन् ?

कांग्रेसका शीर्ष नेताले आफू उठ्ने निर्वाचन क्षेत्रको टुंगो लगाएका छन् । विहिबार कांग्रेस संसदीय समितिको बैठकले शीर्ष नेताहरु चुनाव उठ्ने क्षेत्र टुंग्याएको हो । जसअनुसार कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल

कोही कसैले पनि निर्वाचन सार्न नसक्ने अाेली र प्रचण्डको संयुक्त उक्ती

दुई पार्टीले आज यहाँ आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा निर्वाचन सार्ने र अनेकन बहानाबाजी गर्ने काम आफूहरुलाई स्वीकार्य नभएको बताएका हुन् ।