देश

वाम गठबन्धन राष्ट्र र लोकतन्त्रका विरुद्धमा – देउवा

उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले कम्युनिष्ट गठबन्धनमार्फत मुलुकलाई अधिनायकवाद तर्फ लान खोजिएको आरोप लगाउँदै कांँधमाकाँध मिलाएर सबै प्रजातन्त्रवादी शक्ति एकजुट बन्न आह्वान गर्नुभयो । 

धर्म परिवर्तन गर्ने र गराउनेलाई ५ बर्षको जेल हुने

धर्मान्तरणमा संलग्न पाइएमा पाँच वर्षको कारावास सजाय र पचास हजार रुपैयाँसम्मको जरिवानाको व्यवस्था गरिएको छ । विदेशीहरू धर्मपरिवर्तनमा संलग्न पाइएमा कारावास सजाय भोगेको सात दिनभित्र देशनिकाला गरिने उल्लेख गरीएकाे छ

त्रिशुली नदीमा बस दुर्घटना : १९ जनाको मृत्यु (अपडेट)

राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको रात्री बस गजुरी गाउँपालिकाको घाटबेँशीमा त्रिशुली नदीमा आज बिहान खसेर दुर्घटना हुँदा अहिलेसम्म १९ जनाको शव फेला परेको छ

त्रिशुली बस दुर्घटना अपडेट : १७ को मृत्यु, १६ जना घाइते

धादिङ प्रहरी प्रमुख ध्रुवकुमार रावतका अनुसार घाइते १४ जनाको धादिङमै उपचार भइरहेको छ भने अन्य दुई जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

त्रिशुली नदीमा बस खस्यो, बस र यात्रु वेपत्ता

धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडमा रात्री बस दुर्घटना भएको छ । बस त्रिशुली नदीमा डुबेको छ । सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको बस आज बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा

तपाईको आजको राशिफल हेर्नुहोस्

कार्तिक शुक्लपक्ष, अष्टमी तिथि १२ः५४ बजे उप्रान्त नवमी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

प्रत्यक्षतर्फको मतपत्र छाप्ने कार्य शुरु

प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आज साँझ मतपत्रको छपाइ भइरहेको भक्तपुर सानोथिमिस्थित जनक शिक्षा सामग्री केन्द्रमा पुगेर मतपत्र छपाइसम्बन्धी निरीक्षणपछि सो जानकारी दिनुभएको हो ।

को हुन् प्रतिनिधि सभाका लागि समानुपातिकतर्फ प्रस्तावित विक्रम मैनाली ?

दोस्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभाका लागि नेकपा एमाले सर्लाहीबाट प्रस्तावित विक्रम मैनाली

झापा तनाबग्रस्त, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु

बालकको मृत्यु प्रकरणबारे छानविन गर्न माग गर्दै निकालिएको र्‍यालीमा प्रहरीले गोली चलाउँदा झापामा दुर्इ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ११ का नरेश थापा छन् भने अर्कोको

विर्तामोडमा तनाब, अनिश्चितकालीन कफ्र्यू जारी

झापाको बिर्तामोडमा कफ्र्यू जारी भएको छ ।  आज दिउसो १ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यू जारी गरिएको प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो । पूर्वमा वसपार्क क्षेत्र, पश्चिममा