देश

सोमबारसम्म सबै क्षेत्रको बाम एकताले उम्मेदवारी टुंगो लगाउने

मानुपातिकतर्फका उम्मेदवारको टुंगो लगाउन आज दुवै पार्टीका शीर्ष नेता व्यस्त रहेका थिए । नियमितजसो छलफल गरेर उम्मेदवारको विषयमा लगभग अन्तिम निष्कर्षमा पुगिएको बताइए पनि कुनै निर्णय भने सार्वजनिक गरिएको छैन

यौनकाण्ड सार्वजनिक हुने डरले भाईको हत्या गरेकी प्रियंकाले गरिन प्रहरी चौकीमै आत्महत्या

भाइको हत्या आरोपमा पक्राउ परेकी  १६ वर्षीया प्रिय‌ंका साहले सिरहाको विष्णुपुर प्रहरी चौकीमै पासो लगाउएर आत्महत्या गरेकी छन्।

नेपालमा लागुऔषध प्रयोगकर्ताको डरलाग्दो तथ्याँक सार्वजनिक

सरकारले लागुऔषध करणी, जीउ मास्ने, कारागारबाट भाग्ने, भ्रष्टाचारी, सरकारी कागजातको कीर्ते, यौन हिंसा, संगठित अपराध, संरक्षित वन्यजन्तुलगायतका २४ थरीका मुद्दामा आरोपितले तोकिएको समयसम्म कारागार जीवन बिताउनुपर्ने र त्योभन्दाबाहेकका घटनाका मुद्दामा

मतपत्र सम्बन्धी आयोगको निर्णय : प्रत्यक्ष निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्र छापिने

यसअघि एउटै मतपत्रको माथिल्लो भागमा प्रतिनिधि सभा र तल्लो भागमा प्रदेश सभाको मतपत्र छाप्ने तयारी गरेको थियो । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर १० र २१ गते हुँदैछ

भोजपुरको एमाले र माओवादीका दुई सम्पर्क मञ्च एक

आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै नेकपा(एमाले) भोजपुर काठमाडौ सम्पर्क मंच र नेकपा (माओवादी केन्द्र) भोजपुर काठमाडौं सम्पर्क मंचको संयुक्त भेला काठमाडौंमा भएको

बाबुरामलाई फेरी अर्को संकट: केन्द्रिय नेता सहित एक दर्जन कार्यकर्ता माओबादी केन्द्रमा प्रबेश

गोरखा जिल्लाका नयाँ शक्तिका नेता पोखरेल सो पार्टीको केन्द्रीय परिषद् सदस्य तथा काठमाडौं क्षेत्र नं. ५ का प्रतिनिधि सभाका उम्मेदवार समेत हुनुहुन्छ । 

५ लाख कर्मचारी र सुरक्षाकर्मी मतदानबाट बञ्चित, किन?

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको काममा खटिने चार लाख ९२ हजार कर्मचारी र सुरक्षाकर्मी मतदान गर्ने अवसरबाट वञ्चित हुने भएका छन् ।

त्रिशुली बस दुर्घटना : मृत्यु हुनेको संख्या ३१ पुग्यो, ४ अझै बेपत्ता(अपडेट)

सप्तरीको राजबिराजबाट काठमाडौं आइरहेको यात्रुबस त्रिशुलीमा खस्दा हालसम्म ३१ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन ।

वाम गठबन्धनका सिट बाडफाँडको टुङ्गो आज लाग्ने

एमालेका सचिव पृथ्वी सुब्बा गुरुङका अनुसार दुई दलका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठकले सिट टुंगो लगाएपछि एमालेको स्थायी कमिटीले उम्मेदवारको चयनबारे निर्णय गर्नेछ ।

वाम गठबन्धन राष्ट्र र लोकतन्त्रका विरुद्धमा – देउवा

उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले कम्युनिष्ट गठबन्धनमार्फत मुलुकलाई अधिनायकवाद तर्फ लान खोजिएको आरोप लगाउँदै कांँधमाकाँध मिलाएर सबै प्रजातन्त्रवादी शक्ति एकजुट बन्न आह्वान गर्नुभयो ।