देश

महन्थ ठाकुर र उपेन्द्र यादवविरुद्ध राजपाकै बागी

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादवले बागीको सामना गर्नुपर्ने भएको छ। दुबैविरुद्ध राजपाका नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

३८४ पदका लागि ४ हजार ७०८ जनाको उम्मेदवारी दर्ता

काठमाडौं, कात्तिक १६ २०७४ मंसिर २१ गते हुने दोस्रो चरणका ४५ जिल्लामा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि भएको उम्मेदवारहरूको मनोनयन दर्ता

यी हुन् एमालेबाट प्रत्यक्ष उम्मेदवारी मनोनयन दर्ता गराउने उम्मेदवार (सूची सहित)

दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गर्ने नेकपा (एमाले) का उम्मेदवारहरुको सूची सार्वजनिक भएको छ । नेकपा (माओवादी केन्द्र) सँग एमाले

नवराज सिलवालले उम्मेदवारी दर्ता गराए, बन्लान त गृहमन्त्री ?

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि यहाँ विभिन्न राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । नेपाली काँग्रेसका तर्फबाट क्षेत्र नं १ मा उदयशम्शेर राणा

एमालेको समानुपातिक सूचीमा को–को परे ? (प्रदेश नं १ देखी ७ सम्मको सबै विवरण सहित)

काठमाडौं, कात्तिक १६ एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक निर्वाचन प्रणाली अन्र्तगत प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको सूची प्राप्त भएको छ । एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारहरुको सूची यस

शीर्ष नेता कहाँबाट कोसँग प्रतिस्पर्धा गर्देछन् ?

नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण चरणका रुपमा मानिएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा देशभरि नै उल्लासमय वातावरणमा मनोनयन दर्ता भएको छ । प्रमुख राजनीतिक दलदेखि साना

अल्छि देउवा : मनोनयन नै यसरी गरे, चुनाव जित्लान ?

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कार्यव्यस्तताका कारण वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका छन् । पार्टीका तर्फबाट डडेल्धुरामा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका प्रधानमन्त्री देउवाले आफ्ना सहयोगी

प्रेस चौतारीका अध्यक्षले दिए स्वतन्त्र उम्मेदवारी

आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि कञ्चनपुरमा आज मनोनयन दर्ता शुरु भएको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा सबै निर्वाचन कार्यालयहरु भीमदत्तनगरमा स्थापना भएका छन्

यी हुन् कांग्रेसका प्रतिनिधि सभा र प्रदेश सभाका लागि मनोनयन दर्ता गरेका उम्मेदवार (सूची सहित)

नेपाली काँग्रेसले आगामी प्रतिनिधि÷प्रदेश सभाको निर्वाचनमा पार्टीको तर्फबाट आफ्ना उम्मेदवारको टुंगो लगाएको छ

झापा ५ बाट एमाले अध्यक्ष ओलीको उम्मेदवारी

एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट प्रतिनिधिसभाका लागि उमेदवारी दर्ता गराएका छन् । बिहीबार काठमाडौंबाट उमेदवारी दर्ता गर्न झापा पुगेका ओलीले २ बजे उमेदवारी दर्ताका लागि समय लिएका