देश

चुनाव पछि एमाले माओबादीको एउटै पार्टी हुने

एमाले टोखा – २ र ३ ले आज आयोजना गरेको कार्यकर्ता भेलामा उहाँले दुई पार्टी एक गर्न नै वाम गठबन्धन गरिएको जानकारी दिनुभयो ।

बिजुक्छेले गरे बोल्ड डिसिजन, ‘भन्छन् अब जीवनभर चुनाव लड्दिन’

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अब जीवनभर चुनाव नलड्ने बताउनुभएको छ । आज भक्तपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले नेपाल मजदुर किसान पार्टीले

ड्युटी गर्दा गर्दे प्रहरी हवल्दारको मृत्यु

भक्तपुरको मध्यपुर थिमि प्रहरी वृत्तमा कार्यरत एक प्रहरी हवल्दारको गएराति ११ बजे अकस्मात् मृत्यु भएको छ । कार्यालयमै ड्युटीका क्रममा एक्कासि ढलेका ४३ वर्षीय लालबाबु राउतको मृत्यु भएको वृत्त प्रमुख

प्रचण्डको क्षेत्रमा ८ स्वतन्त्रसहित १८ जनाको उम्मेदवारी

कूल उम्मेदवारको सङ्ख्या अठार पुगेको छ । दाहाल वाम गठबन्धनका तर्फबाट उम्मेदवार हुनुहुन्छ भने लोकतान्त्रिक गठबन्धनबाट राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डे मुख्य प्रतिस्पर्धामा हुनुहुन्छ ।

बागीको बिगबिगी : को विरुद्ध को बागी उम्मेदवार ? (सूची सहित)

आफूले टिकट नपाएपछि नेताहरुले बागी उम्मेदवारी दिएका छन् । यसरी उम्मेदवारी दिनेहरुमा शीर्ष नेताको चुनावी क्षेत्रदेखी कनिष्टसम्मको क्षेत्रमा बागी उम्मेदवारी परेको छ

यी हुन् विवेकशील साझाका १५८ उमेदवार, कहाँबाट को ?

मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि विवेकशील साझा पार्टीको तर्फबाट देशभर १५८ जनाले उमेदवारी दर्ता गराएका छन् ।

महन्थ ठाकुर र उपेन्द्र यादवविरुद्ध राजपाकै बागी

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादवले बागीको सामना गर्नुपर्ने भएको छ। दुबैविरुद्ध राजपाका नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

३८४ पदका लागि ४ हजार ७०८ जनाको उम्मेदवारी दर्ता

काठमाडौं, कात्तिक १६ २०७४ मंसिर २१ गते हुने दोस्रो चरणका ४५ जिल्लामा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि भएको उम्मेदवारहरूको मनोनयन दर्ता

यी हुन् एमालेबाट प्रत्यक्ष उम्मेदवारी मनोनयन दर्ता गराउने उम्मेदवार (सूची सहित)

दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गर्ने नेकपा (एमाले) का उम्मेदवारहरुको सूची सार्वजनिक भएको छ । नेकपा (माओवादी केन्द्र) सँग एमाले

नवराज सिलवालले उम्मेदवारी दर्ता गराए, बन्लान त गृहमन्त्री ?

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि यहाँ विभिन्न राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । नेपाली काँग्रेसका तर्फबाट क्षेत्र नं १ मा उदयशम्शेर राणा