देश

चिसो मौसममा पनि चुनाबी माहोलले तात्न थाल्यो गांउ शहर

मौसम चिसिए पनि यहाँ चुनावी सरगर्मी तातेको छ । गाउँवासी मेलापातमा रहने समय भएकोले उम्मेदवार पनि गाउँमा भेला गर्दै हिँड्ने र किसानलाई मेलापातमै भेटेर चुनावी अभियान सञ्चालन गरिरहेको देखिन्छ । 

देशभरमा कति छन मतदाता ? १–७ प्रदेशको तथ्याँक हेर्नुहोस

वलपरासी–(बर्दघाट सुस्ता) पश्चिमको जिल्ला निर्वाचन कार्यालयका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नं ३ मा ३० लाख ७४ हजार ४१२ मतदाता रहेका छन् भने सबैभन्दा कम प्रदेश नं ६ मा कूल

तलब भत्ता जनताको स्वास्थ्यमा खर्चने घोषणा

आफू स्वास्थ्य क्षेत्रमा काम गरिरहेको र सरकारले दिने रु एक लाखले मात्र क्यान्सरको उपचार सम्भव नभएर हजारौँको ज्यान गएको कारण आफू निर्वाचनमा विजय भएमा आफूले पाउने सबै तलब, सेवा–सुविधा क्यान्सर

नेपालमा भारतीय सुटरको आतंक : फेरि तीन जना पक्राउ

प्रहरीका अनुसार, पक्राउ परेका ३ भारतीय हप्ता असुलीदेखि हत्यासम्मका आरोपमा मुद्दा खेपिरहेका व्यक्तिहरु हुन् । ४ भन्दा धेरैै हत्या आरोप र २५ भन्दा धेरै असुलीका मुद्दा उनीहरुमाथि रहेको प्रहरी दाबी

उम्मेदवारी दर्ता गरेका सातजना विरुद्ध अाज छानविन गरिने

बिहीबार उम्मेदवारी दर्ता गराएकामध्ये सातजना विरुद्ध शुक्रबार परेको दाबी विरोधमा शनिबार छानविन गरी टुंग्याउने र आइतबार अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिन्ह दिइने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

तपाईको आजको राशिफल हेर्नुहोस्

कार्तिक शुक्लपक्ष, पूर्णिमा तिथि ११ः२४ बजे उप्रान्त प्रतिपदा तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

बाम गठबन्धनले कसरी गर्दै छ त चुनावी प्रचार अभियान ? हेर्नुहोस

पार्टी एकताको लक्ष्यसहित बृहत् चुनावी गठबन्धन गरेका नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले काठमाडौँ उपत्यकामा संयुत्त रुपमा चुनावी अभियान सञ्चालन गर्ने भएका छन् । 

हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ

हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा झोला बोकी हिँडिरहेको अवस्थामा स्रोत खुलाउन नसकेको सो रकमसहित उनीहरुलाई पक्राउ गरेको हो । 

गौचनको हत्यारा नपक्रिएकामा महासंघको आपत्ति

नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष शरदकुमार गौचनको राजधानीमै गोली हानी हत्या गरिएको २५ दिन पूरा भइसक्दा पनि हत्यामा संलग्न व्यक्ति पक्राउ नपरेको भन्दै महासंघले आक्रोश व्यक्त गरेको छ । 

कुन दलबाट को–को समानुपातिकको बन्द सूचीमा परे ? ( सबै दलको सूची सहित)

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन प्रणालीको समानुपातिकतर्फको दलहरुले पेश गरेको बन्द सूची आज सार्वजनिक गरेको छ