देश

चुनाबी घोषणापत्र अनुसार बैदेशिक रोजगारीको अवस्था के हुन्छ त..?

वाम गठबन्धनको घोषणापत्रमा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गरिने तथा त्यहाँ रहेका विकृतिलाई कडाइका साथ नियन्त्रण गरिनेमा जोेड दिइएको छ ।

कम्युनिष्ट गठबन्धनद्वारा चुनावी घोषणापत्र सार्वजनिक,हेर्नुहोस के के छन त एजेन्डा ?

गठबन्धनले आगामी चार वर्षभित्र काठमाडौँ तराई– मधेस जोड्ने द्रुतमार्ग निर्माण सम्पन्न गरी भौतिक पूर्वाधारको विकासमा गुणात्मक फड्को मार्ने कार्ययोजना अगाडि सारेको छ ।

राप्रपाको घोषणापत्र : राजतन्त्र र हिन्दुराष्ट्र पुन: फर्काउने

ललितपुरमा रहेको हिमालय होटलमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको घोषणापत्रमा नेपालको राजनैतिक अवस्था एवं धार्मिक सामाजिक सांस्कृतिक परिवेशको पृष्ठभूमिमा चुनावी राजनीतिभन्दा माथि रहेको तथा सबैले सम्मान र विश्वास गर्ने

वाम गठबन्धनको घोषणापत्र आज सार्वजनिक गरिँदै

वाम गठबन्धनले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दैछ । तीनकुनेस्थित रोयल व्यांक्वेटमा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले घोषणापत्र सार्वजनिक गर्नेछन् ।

तपाईको आजको राशिफल हेर्नुहोस्

कार्तिक शुक्लपक्ष, चतुर्थी तिथि २६ः४४ बजेउप्रान्त पञ्चमी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

भगवति भन्छिन्– ‘म विजय गच्छदारलाई हराउँछु’, अाखिर को हुन भगवति ?

सुनसरीमा ठूला दलका एक मात्र महिला उमेदवार भगवति चौधरीले पटक पटक मन्त्रि भइसकेका विजय कुमार गच्छेदारलाई पराजित गर्ने दावी गर्नुभएको छ । चौधरी वाम गठवन्धनवाट सुनसरी क्षेत्र नम्वर तीनको उमेदवार

अबको ४ बर्षमा कुन प्रदेशमा कहाँ के बन्नेछ ? हेर्नुहोस यस्तो छ योजना

प्रत्येक प्रदेशका केन्द्रलाई कम्तीमा चार लेनका आधुनिक सडकमार्फत् मुख्य राष्ट्रिय राजमार्गसँग आवद्ध गर्ने, आगामी पाँच वर्षमा पूर्व–पश्चिम राजमार्ग, पूर्वपश्चिम औद्योगिक करिडोर राजमार्ग, मध्यपहाडी पुष्पलाल राजमार्गका समानान्तर तीव्र गतिका विद्युतीय रेलमार्ग

नेपाल एयरलाइन्सको बिमान दुर्घटना

ल्याण्ड गर्ने क्रममा पछाडिको बाँया पट्टीको टायर पंचर भएको विमानस्थलका प्रमुख सिसेल चित्रकारले जानकारी दिए । उनका अनुसार जहाजमा दुई जना पाइलट मात्र थिए ।

इम्बोस्ड नम्बरप्लेट जडानको अनलाइन फारम आजबाट खुल्यो, हेर्नुस फारम भर्ने कसरी ?

यातायात व्यवसायी र सर्वसाधारणको निरन्तरको विरोधपछि अञ्चल उल्लेखित इम्बोस्ड नम्बरप्लेटमा प्रदेश नम्बर लेखिने भएपछि फेरी सञ्चालनमा ल्याइएको हो ।

उपत्यकाका ६ स्थानमा भूकम्प मापन केन्द्र निर्माण गरीने

खानी तथा भूगर्भ विभागअन्तर्गतको भूकम्प मापन केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले विसं २०७२ को भूकम्पले बढी क्षति गरेका ठाउँमा केन्द्र स्थापना गर्न लागेको जानकारी दिनुभयो ।