देश

मतगणना प्रक्रियामा महिला प्रतिनिधि पठाउन आग्रह

निर्वाचन प्रक्रिया खर्चिलो भएको, आचारसंहिताको पालना कम भएको, सञ्चारमाध्यम र कर्मचारी निष्पक्ष बन्न नसकेको र मानव अधिकारकर्मी स्वतन्त्र नभएको गुनासो उनीहरुले व्यक्त गरेका थिए । 

बागी उमेद्वारको सदस्यता खारेज गर्दै काग्रेस,हेर्नुहोस क–कसको खारेज हुदै छ ?

नेपाली काँग्रेसले पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै एकजना प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा पाँचजना प्रदेश सभा सदस्यका उम्मेदवारसहित उनीहरुका प्रस्तावक र समर्थक गरी १८ जनाको पार्टी सदस्यता खारेज गरेको

वामपन्थी गठबन्धनलाई जिताउन आग्रह

एमाले र माओवादी केन्द्र भनेर एक अर्कालाई भोट नदिने कार्य भए वामपन्थीले वर्षौंसम्म थिचिएर बस्नुको विकल्प नरहेको उहाँको भनाइ छ । वामपन्थी शक्ति एक भएर जनताको हितका काम गर्ने सुवर्ण

कक्षा १२ सम्मको शिक्षा निशुल्क गराउने दलहरुको प्रतिबद्धता

कक्षा ११ र १२ मा सरकारले शिक्षक दरबन्दीसमेत दिन सकेको छैन । कतिपय दलले अहिले पनि मावि तहसम्मको शिक्षा भन्नाले कक्षा १० सम्मकै शिक्षालाई आधार मानेको देखिन्छ ।

तपाईको आजको राशिफल हेर्नुहोस्

कार्तिक शुक्लपक्ष, पञ्चमी तिथि २१ः०६ बजेउप्रान्त षष्ठी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

अर्बपति विनोद चौधरी कांग्रेसको निर्वाचन परिचालन समितिमा

नेपाली काँग्रेसको समानुपातिक सूचीमा मधेसी आरक्षणबाट उम्मेदवार रहेका व्यापारी विनोद चौधरी निर्वाचन परिचालन समितिमा मनोनित भएका छन्। पार्टीले मंगलबार गठन गरेको ७५ सदस्यीय चुनाब प्रचार तथा परिचालन समितिमा उनको नाम

बाम गठबन्धनले सघाएपछि २० हजार मतले लिङ्देल अगाडि, सिटौलाको छुटे पसिना

देशभर राप्रपासँग तालमेल गरेको नेपाली कांग्रेसले झापामा समझदारी गर्न नसक्दा लगभग सबै क्षेत्रमा कमजोर बनेको छ । राप्रपाका बलिया उमेदवार तथा महामन्त्री राजेन्द्र लिङ्देनलाई कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले झापा

एमाले र माओवादीको एकता कहिले हुन्छ ? ओली र प्रचण्डले गरे नयाँ खुलासा

विगत छ दशकदेखिको विभाजित कम्युनिस्ट आन्दोलनलाई निर्वाचनलगत्तै एकीकृत गर्ने नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले संकल्प गरेका छन् । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा

नेकपा मालेका पोलिटब्युरो सदस्य सहित उम्मेदवार नै एमालेमा प्रवेश

नेकपा (माले) का पोलिटब्युरो सदस्य रामचन्द्र बलामीसहित ३० जना नेता तथा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन्

कांग्रेसले बनायो ७५ सदस्यिय निर्वाचन परिचालन समिति, को–को छन् ?

नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ७५ सदस्यिय निर्वाचन परिचालन समिति बनाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य बालकृष्ण खाणको संयोजकत्वमा गठित नेपाली कांग्रेस