देश

लागूऔषध चरेशसहित भारतीय नागरिक पक्राउ

प्रतिबन्धित लागूऔषध चरेश लुकाइछिपाइ काठमाडौँबाट वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा आज बिहान प्रहरीले बरामद गरी एकजनालाई पक्राउ गरेको छ । हरीले एच आर ५५

श्रीमतीलाई आगो लगाई मार्ने प्रयास

ग्रामीण भेगमा दाइजोको निहुँमा एक १८ वर्षीया युवतीको जिउमा आगो लगाई ससुराली पक्षले मार्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ ।  पर्साको छिपहरमाई गाँउपालिका–४ तुलसिवर्वाकी

भ्रमणबाट भारतसँगको सम्बन्ध थप प्रगाढ हुने राष्ट्रपतिको विश्वास

काठमाडौँ, २२ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबारदेखि हुने भारतको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । आफ्नो भारतभ्रमणबारे राष्ट्रपतिलाई

सामाजिक सुरक्षा भत्ताका लागि पाँच अर्ब अपुग

काठमाडौं, २२ चैत । चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ताका लागि विनियोजित रकममा झण्डै रु पाँच अर्ब अपुग भएको छ ।   केन्द्रीय पञ्जीकरण विभागले चालु आवमा रु ३९ अर्ब रकम

प्रधानमन्त्री ओलीको भारत भ्रमण: राजेश हमाल पनि भ्रमण दलमा, अन्य को–को छन् ?

निर्वाचनपछिको पहिलो सरकार प्रमुखका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार छिमेकी भारतको राजकीय भ्रमणमा जान लाग्नुभएको

वैशाख ९ मा पार्टी एकता हुन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ, २२ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाख ९ गते नेकपा (एमाले) बीच पार्टी एकता गर्ने समझदारी भएको बताउनुभएको छ । प्रचण्ड निवास खुमलटारमा

पर्यटन प्रबद्र्धनमा कर्णाली प्रदेश, अब रारामा फ्रि वाईफाई

कर्णाली प्रदेश सरकारले नेपालकै सबैभन्दा ठूलो ताल रारामा आउँदो वैशाख १ गतेदेखि फ्रि वाइफाइ सेवा सञ्चालन गर्ने भएको छ ।  रारा कर्णाली पर्यटन वर्ष—२०७५को शुभारम्भ कार्यक्रमसँगै रारामा घुम्न जाने पर्यटकका

प्रमको भारत भ्रमण : इनर्जी बैंकिङलाई विशेष जोड

– रमेश लम्साल काठमाडौँ, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि गर्न लाग्नुभएको भारतको राजकीय भ्रमणमा इनर्जी बैंकिङको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरिएको छ । माथिल्लो तामाकोशी जलविद्युत

पार्टी एकताका लागि तयारी समिति गठनको तयारी, संयोजन समितिको बैठक बस्दै

एमाले–माओवादीबीचको पार्टी एकतालाई टुंग्याउन एकता तयारी समिति गठनको तयारी गरिएको छ । यो समिति गठनका लागि पार्टी एकता संयोजन समितिको बैठक आज बस्दै छ । बैठकले पार्टी एकताको औपचारीक घोषणा

अविरल वर्षाले घर भत्कियो, पाँच जना घाइते

दुई दिन परेको अविरल वर्षाका कारण बुधबार साँझ सूर्यविनायक नगरपालिका–१० चित्तापोल खुलाल गाउँमा घर भत्किँदा पाँचजना घाइते भएका छन् ।  स्थानीयवासी विदुर थापाको इँटा माटोले बनेको