देश

तपाईको आजको राशिफल हेर्नुहोस्

कार्तिक शुक्लपक्ष, सप्तमी तिथि १९ः५५ बजेउप्रान्त अष्टमी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

प्रचण्डको घरदैलो अभियान सुरु, हेर्नुहोस मतदाताका माग

भरतपुर महानगरपालिका–१३ को उज्वलनगरबाट उहाँले घरदैलो अभियान शुरु गर्नु भएको हो ।  घरदैलोका क्रममा स्थानीयले ज्येष्ठ नागरिक दिवा परियारले नजिकैको वनबाट वन्यजन्तु आएर दुःख दिने गरेको गुनासो

रानीपोखरी पुन:निर्माणको काम सुरु

उक्त मन्दिर वर्षमा एक दिन भाइटीकाको दिन मात्र खुल्छ । मन्दिरमा टीका लगाउन दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जाने गर्छन् । 

श्रीमान् विदेश गएको मौकामा अनैतिक सम्बन्ध राखी हत्या गर्ने प्रेमीलाई जन्मकैद

जिल्ला अदालतले बेदकोट नगरपालिका–१ चम्फापुरकी २४ वर्षीया रामदुलारी रानाको हत्याका आरोपी उनका प्रेमी प्रकाश मल्ललाई जन्मकैदको सजाय सुनाएको छ । अदालतले मल्लका बुवासहित अन्य पाँच जनालाई

काठमाडौंमा आगलागीमा परी यसरी एक जनाको मृत्यु भयो

आलम मेकानिकल वर्कसप त्रिपुरेश्वरमा आज साँझ भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार आगलागीमा परी ज्यान गुमाएका

बाम गठबन्धनको सुरु गर्याे पार्टी एकताको अभ्यास

ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुवै नेताले कात्तिक २९ देखि मंसिर ९ गतेसम्म विभिन्न १४ शहरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुने बताउनुभयो । 

पर्यटक उम्मेदवार भनेपछि आरजू राणाले किनिन कैलालीमा घर

उनी नयाँ घरमा बुधबारदेखि बस्न पनि थालेकी छन् । स्थानीय शारदा हमालको नाममा रहेको जग्गासहित ६ हजार पाँच सय वर्गफिटको घर झन्डै तीन करोड रुपैयाँमा खरिद गरेको जनाइएको छ ।

तपाईको निर्वाचन क्षेत्रमा कस्तो आउँदैछ मतपत्र ? हेर्नुहोस्

पहिलो चरण अन्र्तगत मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले नमुना मतपत्र सार्वजनिक गरेको छ । मंसिर १० गते ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा

किन प्रयोग हुन सकेन इलेक्ट्रोनिक भोटिङ मेसिन?

कान्तिपथस्थित निर्वाचन कार्यालयको मुख्यालयको सूचना केन्द्रको भुइँतल्ला । एउटा छेउमा संग्रहालय ढाँचामा सिसाका बाकस । त्यसमा राखिएका छन् अहिलेसम्म प्रयोगमा ल्याइएका मतपेटिका ।

चुनाव त हुँदैछ, तर कहाँ बस्छ प्रदेशसभा ?

निर्वाचन मिति नजिकिँदै गर्दा प्रदेशसभा बैठक कहाँ बस्छ भन्ने चासो बढ्दै गएको छ । प्रदेशको अस्थायी राजधानी तोक्ने गृहकार्य भइनसकेको र सरकारले प्रदेश प्रमुखहरूको नियुक्ति समेत गरिनसकेकाले प्रदेशसभाको बैठकस्थलको समेत