प्रधानमन्त्री केपी ओलीले देखिने गरि भारतसंग महत्वपूर्ण विषयमा छलफल भएको बताएका छन् । उनले रेलवे, जलमार्ग र कृषिको आधुनिकीकरणसम्बन्धी सम्झौताले भारत भ्रमण उपलब्धिमूलक भएको
काठमाण्डौ, २५ चैत । भारतको तीनदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत, उत्तराखण्ड राज्यस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले आईतबार मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ ।
मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि घटनाको विरोधमा ओखरपौवाका स्थानीयवासीले जितपुर–ओखरपौवा सडकखण्डमा यातायात सञ्चालनमा अवरोध पुर्याएका छन् । पीडितलाई क्षतिपूर्ति
बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजेदेखि शुरु भएको आगलागी झण्डै चार घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय
भारतको तीन दिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली भ्रमण पूरा गरी आज स्वदेश फर्किदै छन् । ओली नेपाल वायु सेवाको विमानबाट साँझ स्वदेश फर्कने कार्यक्रम रहेको प्रधानमन्त्रीको
मातृमृत्यु र बाल मृत्युदरमा कमी ल्याउनका लागि गर्भवती महिलाको नाम दर्ता गराउने र उनीहरुलाई एसएमएसमार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिन थालिएको छ । बैतडीका विभिन्न
कर्णाली प्रदेशका जनप्रतिनिधि महिला र महिला मानवाधिकार रक्षकले स्थानीय तहलाई महिला हिंसामुक्त बनाउनका लागि सुर्खेत घोषणापत्र जारी गरेका छन् । कर्णाली प्रदेशस्तरीय तीनदिने
बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपरमार्केटमा आज बिहान ४ः०० बजेदेखि आगलागी भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बुटवल उपमहानगरपालिकाको दमकल, सिद्धार्थ नगरपालिका र रामग्राम नगरपालिकाको
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनआन्दोलन दिवसको अवसमा आज धनगढीमा निकालेको जुलुसमाथि प्रहरीले हस्तक्षप गर्दै १९ जनालाई नियन्त्रणमा लिएको छ । जनआन्दोलन
बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले आफ्ना आमाबुबा नपाल्ने र बुढेसकाल हुँदा बेवास्ता गर्ने नागरिकलाई नगरपालिकाबाट दिइने सेवा सुविधा रोक्ने बताउनुभएको