देश

के साँच्चै चुनाव भाड्ने षडयन्त्र भइरहेको छ ? प्रचण्डले गरे नयाँ खुलाासा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले एकथरि मान्छे प्रयोग गरेर निर्वाचन भाँड्न खोजेको आरोप लगाउनुभएको छ । पेशागत महासंघ नेपाल चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको बृहत् वनभोज तथा

वर्षमान पुनको गाडीमा बम विस्फोट गराउने को हुन् ?

रोल्पाको माडी गाउँपालिका – १ ओतको जंगलमा माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी आज मध्यान्ह माइन बम विस्फोट गराइएको छ

वाम गठबन्धनको विजय कसैले रोक्न सक्दैन : अध्यक्ष ओली

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आसन्न चुनावमा वाम तथा राष्ट्रवादी शक्तिको विजयलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ । झापा क्षेत्र नं १ को धुलाबारीमा आज

एमालेका सबैभन्दा कान्छा जिल्ला अध्यक्ष पदम गिरी को हुन् ?

नेकपा एमालेका जिल्ला अध्यक्षहरूमा सबैभन्दा कान्छा र युवा नेता हुन् पदम गिरी । जिल्लाको राजनीतिमा सक्रिय भएपछि छोटो समयमा युवामाझ निकै चर्चित अनुहार हुन् उनी । उनको कुशल नेतृत्वमा

पूर्वप्रधानमन्त्री विष्टको निधन

लामो समयदेखि अस्वस्थ रहनुभएका पूर्वप्रधानमन्त्री विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो । 

१४ सीडीओसहित २० उच्च अधिकारी बेपत्ता

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गत रहेको न्याय सेवा तालिम केन्द्रले १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित २० जना उच्च अधिकारी बेपत्ता भएको भन्दै खोजिदिन गृहमन्त्रालयलाई पत्राचार गरेको छ

मुलुकको विकासमा बाम गठबन्धनले महत्वपुर्ण भुमिका खल्ने : पुर्व प्रधानमन्त्री खनाल

नेकपा एमालेका वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याएर मुलुकलाई निकास दिने बताउनुभएको छ । 

सामुदायिक विद्यालयमा छ हजार ल्यापटप बितरण

शिक्षक, विद्यार्थी र समुदायका सदस्यमा पढ्ने बानीको विकास गर्न विभिन्न साहित्यिक पुस्तक, पत्रपत्रिकामा आधारित ई–पुस्तकालय तयार पारेको सो संस्थाले उपलब्ध गराइएको ल्यापटपमा हाल आठ हजारभन्दा बढी डिजिटल पुस्तक, शिक्षा, स्वास्थ्य,

प्रदेश सभाको बैठक बस्ने स्थल अझै टुङ्गो लाग्न सकेन

प्रदेशको राजधानी प्रदेश सरकारको सिफारिसमा प्रदेशसभाले तोक्ने संवैधानिक व्यवस्था छ । संविधान आरम्भ हुँदाका बखत सो निर्णय नभएसम्मका लागि केन्द्र सरकारले प्रदेशको राजधानी तोक्ने व्यवस्था भए पनि अहिलेसम्म तोकिएको छैन

नारायणगढ–मुग्लिन सडकखण्ड आज सात घण्टा बन्द हुने

चितवनको नारायणगढ–मुग्लिक सडकखण्डअन्तर्गत सेतीदोभानमा रहेको जोखिमयुक्त ढुंगो पन्छाउन आज सात घण्टा सवारी बन्द हुने भएको छ ।