कोशीटप्पु वन्यजन्तु आरक्षले विश्वकै दुर्लभ बबुल प्रजातिको अर्ना गणना मंगलबारदेखि प्रारम्भ गरेको छ । प्रत्येक दुई वर्षका अवधिमा वन्यजन्तु संरक्षण विभागको नीतिअनुसार अर्ना गणना गरिँदै आएको
धनकुटा, २७ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वरोजगारमूलक शिक्षा प्रदान गर्न नीति सरकारले लिएको बताउनुभएको छ । धनकुटाको पाख्रिबास नगरपालिकास्थित कृषि तथा विज्ञान विश्वविद्यालय, कृषि
काठमाडौँ, २७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणका बारेमा राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभएको थियो । राष्ट्रपतिको कार्यालय
विराटनगर, २७ चैत । संघीय संसद्की उपसभामुख डा शिवमाया तुम्वाहाम्फेले महिला हिंसा रोक्न संसद्बाट कडा कानून निर्माण हुने बताउनुभएको छ । प्रेस चौतारी मोरङद्वारा मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले
काठमाडौं, २७ चैत । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा शैलेन्द्र खनाललाई बढुवा नियुक्ति गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आजदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बालिएको छ । चीन सरकारको सहयोगमा बनेको एक मेगावाट क्षमताको उक्त प्रणालीको सिंहदरबारमा आज आयोजित एक
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेश तहलाई आवश्यक थप दुई नमूना कानून पठाएको छ । मन्त्रालयका सहप्रवक्ता हुमबहादुर केसीले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा
इलाम, २७ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफूहरु संघीयताको जगमा उभिएर विकास र समृद्धिको यात्रामा अघि बढेको बताउनुभएको छ । शहीद रत्नकुमार वान्तवाको ३९ आंैँ स्मृति
चितवन, २७ चैत । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले सरकार अतिवादतिर लम्किँदै गरेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “थाहा
आज विहान आईजीपी नियुक्तिको टुंगो लगाउन नसकेको मन्त्रिपरिषद बैठक आज बेलुकी फेरि बस्न लागेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको आईजीपीका नियुक्तिका लागि मन्त्रिपरिषद्को विहान बसेको बैठकले निर्णय गर्न