देश

सुरक्षा चुनौतीको सामनाका लागि तयार रहन निर्देशन

भक्तपुर, २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको सुरक्षा चुनौतीको सामना गर्नका लागि सुरक्षा निकायलाई सधै तयार रहन निर्देशन दिनुभएको छ । नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा नेपाली सेनाको अधिकृत

देशलाई विकासंगै समृद्धि तर्फ अगाडी बढाउन आवश्यक : नेता नेम्वाङ

झापा, २९ चैत ।  नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले देशले चुनौती संगै अवसर पाएकाले अव चुनौतीलाई चिरेर अवसर प्राप्तिका लागि अघि बढ्नु पर्ने खाँचो रहेको औल्याउनुभएको छ ।

वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लाग्छ : अध्यक्ष दाहाल

चितवन, २९ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताउनुभएको छ । भरतपुर महानगरपालिका वडा नं १४,

आईजीपीमा नियुक्त सर्बेन्द्र र शैलेन्द्रलाई दर्ज्यानी चिन्ह

नवनियुक्त नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई आज दज्र्यानी चिह्न लगाइएको छ । गृह मन्त्रालयमा विहान एक समारोहकाबीच गृहसचिव प्रेमकुमार राईले महानिरीक्षकद्वयलाई

खतिवडाले जितिन् ‘मिस नेपाल’ को उपाधि

सन् २०१८ को मिस नेपाल वर्ल्डको उपाधि हेटौडाकी शृङखला खतिवडाले जितेकी छिन् । द हिडेन ट्रेजरले आयोजना गरेको मिस नेपालको फाइनल प्रतिस्पर्धामा आफ्ना २४ जना प्रतिस्पर्धीलाई उछिन्दै खतिवडाले मिस नेपाल

रमेश खरेलको राजीनामा स्वीकृत

प्रहरी नायव महानिरीक्षक (डिआइजी) रमेश खरेलले दिएको राजीनामा गृहमन्त्रालयले स्वीकृत गरेको छ । खरेलले आइजिपी नियुक्तीमा असन्तुष्टि जनाउँदै बुधबार विहान राजीनामा दिएका थिए

डिआइजी रमेश खरेलले दिए प्रहरीबाट राजीनामा

प्रहरी नायब महानिरीक्षक (डीआइजी) रमेश खरेलले राजीनामा दिएका छन् । प्रहरी महानिरीक्षक (आइजीपी) मा दावेदार मध्येका एक खरेल सरकारले डीआइजी सर्वेन्द्र खनाललाई आइजीपी बढुवा गरेपछि असन्तुष्ट बनेसँगै राजीनामा दिएका हुन्

तराईका यी तीन जिल्ला डेंगुको उच्च जोखिममा, सचेत रहन स्वास्थ्यकर्मीको सुझाव

झापासहित तराईका तीन जिल्लामा डेंगु रोगको संक्रमण उच्च देखिएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले झापा, रुपन्देही र महोत्तरीमा संक्रमण दर उच्च रहेको देखाएको

एकता संयोजन समितिको बैठक बस्ने तयारी

काठमाडौँ, २८ चैत्र । एकीकृत पार्टीको चुनाव चिन्ह र सांगठनिक सहभागीतामा कुरा नमिल्दा एमाले–माओवादी एकता प्रक्रियामा समस्या देखिएको छ । एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि

रेडक्रसको ४७ औँ महाधिवेशन आजदेखि विराटनगरमा

मोरङ, २८ चैत । नेपाल रेडक्रस सोसाइटीको ४७ औँ महाधिवेशन बुधबारदेखि विराटनगरमा सुुरु हुँदैछ । महाधिवेशनमा मुलुकभरबाट २ सय ७५ जना प्रतिनिधि र पर्यवेक्षकहरुको सहभागिता रहने रेडक्रस सोसाइटीका अध्यक्ष संजिव थापाले