देश

गौचनको हत्यामा संलग्न ५ जना पक्राउ, मुख्य योजनाकार अझै फरार

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित ५ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

बाम गठबन्धनका उमेद्वार असुरक्षित : फेरी प्रचारमा हिडेको गाडी माथि बम प्रहार

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन प्रचारप्रसारका क्रममा आज बिहान सभापोखरी गाउँपालिकामा वाम गठबन्धनका उम्मेदवार सवार गाडीमाथि हातेबम प्रहार भएको छ । 

उम्मेदवारमाथि आक्रमण बढेपछि सुरक्षा व्यवस्था कडा

भारतीय नं प्लेटका सवारीको निगरानी पनि गरिएको छ । सुरक्षा समितिले नेपाल प्रहरीको मोबाइल टोल, रिजर्भ र सिभिल टोली, सशस्त्र प्रहरीको मोबाइल र स्ट्राइकिङ टोली, नेपाली सेनाको टुकडी तथा बेस

एमाले नेतामाथि आक्रमण हुन थाले पछि अध्यक्ष ओलीद्धारा बिज्ञप्ती जारी, दोषीमाथि कारवाही गर्न आग्रह

बाम गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को आक्रमणको घटना जारी रहेकोप्रति सरकारको उदासिनताले आफूहरुलाई आश्चर्य बनाएको समेत बताएका छन ।

भोजपुरमा एमाले उमेद्वार शेरधन राई चढेको गाडीमा बम प्रहार

प्रदेश सभा भोजपुर २ का एमाले उमेद्वार शेरधन राई सहितको चुनावी प्रचारमा निस्केको गाडी माथि बम प्रहार भएको छ ।

निर्बाचन आचारसंहिता बिपरीत प्रधानमन्त्रीको दबाबमा रातारात ४ एआईजी बढुवा

निर्वाचन आचारसंहिताले बढुवामा रोक लगाएको भएपनि प्रहरी महानिरीक्षक प्रकाश अर्यालको असहमतिका बाबजुद प्रधानमन्त्री शेरबहादुर देउवाको दबावमा रातारात निर्वाचन आयोगसँग समहति लिई चार एआइजीको बढुवा सिफारिस गरिएको

२२०० प्रतिशतसम्म अौषधिको मुल‍्य घट्न सक्ने

कम्तीमा ४० देखि २२ सय प्रतिशतसम्म सस्तो पर्ने निष्कर्षपछि सरकारले नै सोझै उत्पादकसँग औषधि खरिद गरी सर्वसाधारणलाई सरकारी फार्मेसीबाट औषधि वितरण गर्नुपर्ने सुझाव पेस भएको छ ।

तपाईको आजको राशिफल हेर्नुहोस्

आज मिति २०७४ साल कात्तिक २८ गते मंगलबार । तदअनुसार २०१७ नोभेम्बर १४ तारिख । नेपाल संवत् ११३८ कछलागा, मार्ग कृष्णपक्ष

माधव नेपालको खुलासा : वाम गठबन्धन भत्काउन विदेशी शक्तिको चलखेल शुरु भयो

सोमबार थलीमा एमाले र माओवादी केन्द्रले आयोजना गरेको संयुक्त निर्वाचन परिचालन कमिटीले आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले वाम गठबन्धनबाट कम्युनिष्टले बहुमतसहित सरकार सञ्चालन गर्ने सम्भावनाले विदेशी

काँग्रेस उम्मेदवार र नगर प्रमुखसहित ४ जनाको घरजग्गा विप्लवको नियन्त्रणमा

काँग्रेसबाट प्रदेशसभा १ का उम्मेदवार सुवासकुमार पोखरेल, हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राई, राप्रपाका जिल्ला सदस्य चन्द्रसिं बस्नेत र बस्नेतका छोरा गिरिराज बस्नेतको घरजग्गा तथा सम्पत्ति नियन्त्रणमा लिएको नेकपाले