देश

तपाईको आजको राशिफल हेर्नुहोस

आज मिति २०७४ साल कात्तिक २९ गते बुधबार । तदअनुसार २०१७ नोभेम्बर १५ तारिख । नेपाल संवत् ११३८ कछलागा, मार्ग कृष्णपक्ष ,द्धाद्धशी तिथि

मतदाता परिचयपत्र कहिले र कहाँ बाट लिने?

निर्वाचन आयोगले पहिलो चरणमा मंसिर १० गते ३२ हुने निर्वाचनका लागि दुई दिन अगाडि ८ र ९ गते मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । त्यसैगरी दोस्रो चरणमा निर्वाचन हुने

अर्धपागलले खुकुरी चलाउँदा ३ को मृत्यु, १ जना घाइते

मकवानपुरको मनहरी–७ मा एक व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । खुकुरी प्रहार गर्ने व्यक्ति सुमन बराइली रहेको प्रहरीले

चुनावलगत्तै पार्टी एकताको उद्घोषसहित वाम गठबन्धनको चुनावी अभियान शुरु

चुनावलगत्तै पार्टी एकताको उद्घोषसहित नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धनले आजदेखि काठमाडौँमा संयुक्त चुनावी अभियान शुरु गरेको छ । 

गौचनको हत्यामा संलग्न ५ जना पक्राउ, मुख्य योजनाकार अझै फरार

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित ५ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

बाम गठबन्धनका उमेद्वार असुरक्षित : फेरी प्रचारमा हिडेको गाडी माथि बम प्रहार

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन प्रचारप्रसारका क्रममा आज बिहान सभापोखरी गाउँपालिकामा वाम गठबन्धनका उम्मेदवार सवार गाडीमाथि हातेबम प्रहार भएको छ । 

उम्मेदवारमाथि आक्रमण बढेपछि सुरक्षा व्यवस्था कडा

भारतीय नं प्लेटका सवारीको निगरानी पनि गरिएको छ । सुरक्षा समितिले नेपाल प्रहरीको मोबाइल टोल, रिजर्भ र सिभिल टोली, सशस्त्र प्रहरीको मोबाइल र स्ट्राइकिङ टोली, नेपाली सेनाको टुकडी तथा बेस

एमाले नेतामाथि आक्रमण हुन थाले पछि अध्यक्ष ओलीद्धारा बिज्ञप्ती जारी, दोषीमाथि कारवाही गर्न आग्रह

बाम गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को आक्रमणको घटना जारी रहेकोप्रति सरकारको उदासिनताले आफूहरुलाई आश्चर्य बनाएको समेत बताएका छन ।

भोजपुरमा एमाले उमेद्वार शेरधन राई चढेको गाडीमा बम प्रहार

प्रदेश सभा भोजपुर २ का एमाले उमेद्वार शेरधन राई सहितको चुनावी प्रचारमा निस्केको गाडी माथि बम प्रहार भएको छ ।

निर्बाचन आचारसंहिता बिपरीत प्रधानमन्त्रीको दबाबमा रातारात ४ एआईजी बढुवा

निर्वाचन आचारसंहिताले बढुवामा रोक लगाएको भएपनि प्रहरी महानिरीक्षक प्रकाश अर्यालको असहमतिका बाबजुद प्रधानमन्त्री शेरबहादुर देउवाको दबावमा रातारात निर्वाचन आयोगसँग समहति लिई चार एआइजीको बढुवा सिफारिस गरिएको