देश

गायक पाख्रिनलाई ओली र दाहालबाट अन्तिम श्रद्धाञ्जलि

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार एवं जनवादी गायक खुशीराम पाख्रिनको पार्थिव शरीरलाई आज बिहान माओवादी पार्टीे कार्यालय चितवनमा राखेर अन्तिम श्रद्धाञ्जलि अर्पण गरिएको छ

निर्वाचनमा सेना सक्रिय हुने

स्थानीय तह निर्वाचनको तुलनामा हिंसात्मक घटना बढेपछि यसपटक नेपाली सेनालाई सक्रिया बनाउने तयारी थालिएको छ। यसअघि सेनालाई पेट्रोलिङको जिम्मेवारीमात्र थियो। तर यो चुनावमा भने सयुक्त गस्ती टोलीको नेतृत्व दिने तयारी

छोराको निधनको शोकमा रहेका प्रचण्ड जब बम विस्फोटका घाइते भेट्न गए… (भिडियोसहित)

छोराको निधनले शोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार चितवनम गए । दिउँसो वाम गठबन्धनको चुनावी सभामा सहभागीका उनी बेलुका  बम विष्फोटका घाइतेलाई भेट्न जाँदा अवस्था भिन्न बन्यो

५० हजार घूससहित प्रहरी अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पचास हजार घूस लिँदालिँदै नेपाल प्रहरीका एक अधिकृतलाई रंगेहात पक्राउ गरेको छ । आयोगका प्रवक्ता जीवराज कोइरालाले एक सेवाग्राहीसँग बालाजु नयाँ बसपार्कबाट

चुनावी सभामा गित गाउँदा गाउँदै मृत्यु भएका पाख्रिन को हुन ?

बाम गठबन्धन भरतपुरको चुनावी सभामै ढलेका जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ । चितवनको भरतपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा सहभागी उनीलाई हृदयघात भएको थियो ।

काठमाडौँमा सडक भत्काउँदै हुनुहुन्छ ? होसियार, यस्तो छ नियम

काठमाडौँ मानगरपालिकाभित्र कसैले सडक भत्काएमा सबैभन्दा पहिले महानगरलाई जानकारी दिनुपर्ने छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सडक भत्काउने र बनाउने गरेकै कारण नै

शोकाकुल प्रचण्डले भने, छोरालाई अस्पताल लैजान सकिएन (भिडियोसहित)

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरा प्रकाशको वियोगबाट परिवारमा ठूलो चोट परे पनि राष्ट्रप्रतिको दायित्वबोधले शोकभन्दा माथि उठ्न शक्ति मिलेको बताएका छन् । पुत्रवियोगमा प्राप्त समवेदनाले शोक सहन गर्न सघाएको

सहकारी राज्यमन्त्री चम्पादेवी खड्काको घरमा बम बिस्फोट

सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति बम विस्फोट भएको छ। राति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भएको छैन।

राज्यमन्त्रीको घरमा बम बिस्फोट

राति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भएको छैन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवारसमेत रहुनभएकी राज्यमन्त्री खड्का घरमै रहेको समयमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएको

किरिया बसेका बिप्लवका कार्यकर्ता प्रक्राउ

बुबाको किरियामा बस्नुभएका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का जिल्ला इञ्चार्ज वासुदेव जोशीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । जोशीलाई प्रहरीले उनकै घर डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वरबाट पक्राउ गरेको हो ।