काठमाडौँ महानगरपालिकाले पार्किङलाई व्यवस्थित गर्नका लागि स्मार्ट पार्किङ निर्माण गर्ने तयारी गरेको छ । महानगरले पहिलो चरणमा न्यूरोडमा पार्किङस्थल निर्माण गर्ने जनाएको छ । पहिलो चरणमा परीक्षणका रुपमा निर्माण गर्ने
नेकपा एमाले र माओबादी केन्द्रले पार्टी एकताको मिति तोक्न पनि अर्को मिति तोकेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकताको मिति घोषणा गरेका हुन् । भरतपुर विमानस्थलमा मंगलबार पत्रकारहरुसँग
प्रदेश २ को सरकारले चालू आर्थिक वर्षको बजेट प्रस्तु्त गर्दै संसद विकास कोष अन्तर्गत १०÷१० लाख रुपैयाँ छुट्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले मंगलबार चालू आर्थिक वर्षको
नेपाल प्रहरीले चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) लिने सेवाको विस्तार गरेको छ । विदेश जाने तथा विदेश रहेका नेपालीको हकमा उपत्यकाको चार स्थानबाट प्रदान गर्दै आएको सेवालाई आजदेखि दुई स्थानमा थप
नेपालगञ्जस्थित औषधि व्यवस्था विभाग शाखा कार्यालयका फार्मेसी अधिकृत तपेन्द्र भट्टराईलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको छ । मेडिकल स्टोर दर्ता प्रक्रियालाई सहज बनाइदिने भनी सेवाग्राहीसँग रु ५० हजार घुस
र्व–पश्चिम राजमार्गको कनकाई नगरपालिकास्थित दुर्गापुर सडकखण्डमा आज अपराह्न भएको सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाको देब्रेबास–४ निवासी ४२ वर्षीय राजेश श्रेष्ठ र ३३ वर्षीया उनकी
बैशाख,११ मंगलबार दिउँसो धरान–१५ स्थित श्यामचोकमा र पानबारीको बीचमा रहेको जंगलमा प्रहरीले धरानमा फरार अभियुक्तलाई पक्राउ गर्न एक राउण्ड गोली चलाएको छ ।प्रहरीले गोली चलाएर कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १८
अमित ठाकुर,बैशाख ११ रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको बन्जरहा टोलबाट गाईको मासु सहित १ जनालाई शस्त्र प्रहरीले पक्राउ गरेका छन। राष्ट्रिय जनावर गाईको मासु भारत बिहारको बलुवाबाट नेपालको बोर्डर बन्जरहा रुठ
सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा पुष्प कँडेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आयोग सदस्यमा भने डा कृष्णप्रसाद ओली, प्रा उषा ठाकुर, दिलबहादुर
सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले कँडेललाई उपाध्यक्षमा नियुक्त गरेको हो । कँडेल एमाले केन्द्रिय लेखापरीक्षण आयोगका अध्यक्ष थिए