देश

काठमाण्डौँ ५ को चुनावी चर्चा, आखिर कसले मार्ला बाजी ?

निर्वाचन जित्न पोखरेललाई वाम गठबन्धनका र डा महतलाई लोकतान्त्रिक गठबन्धनका सबै मत तान्नैपर्ने चुनौती देखिन्छ । निर्वाचनमा कसले बाजी मार्ला भनेर हेर्न भने मंसिर २१ को निर्वाचन र मतपरिणाम कुर्नैपर्छ

दुई हजार ५७ स्थानका मतपेटिका जिल्ला सदरमुकाममा

आइतबार मंसिर १० गते मतदान सम्पन्न भएका ३२ जिल्लाका दुई हजार ९१७ मतदानस्थलमध्ये दुई हजार ५७ मतदानस्थलका मतपेटिका सम्बन्धित जिल्लाका सदरमुकाममा संकलन भइसकेको जनाएको छ ।

स्थानीय निर्वाचनमा भन्दा पहिलो चरणमा १० प्रतिशत कम मत खस्यो, यस्तो छ कारण

प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि ३२ जिल्लामा आइतबार पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । केन्द्रीय सरकारबाट जनताका अधिकार नियन्त्रित भएको भन्दै विभिन्न आन्दोलनपछि नेपाल संघीय संरचनामा गएको हो ।

तपाईको आजको राशिफल हेर्नुहोस्

आज मिति  २०७४ साल मंसिर ११ गते सोमबार। इश्वी सन् २०१७ नोभेम्बर २७ तारिख, नेपाल संवत् ११३८ थिंलाथ्व। मार्ग शुक्लपक्ष। नवमी  तिथि ।

आज देशभर कुन कुन स्थानमा बम भेटिए, हेर्नुस

पहिलो चरणअन्तर्गत आज भएको निर्वाचनका क्रममा देशका विभिन्न भागमा निर्वाचन विरोधी समूहले राखेका विष्फोटक पदार्थ नष्ट गरिएको प्रहरीले जनाएको छ । 

निर्वाचनमा ६५ प्रतिशत मतदान, बाजुरामा ८० प्रतिशत मत खस्यो

निर्वाचन आयोगका अनुसार पहिलो चरणमा भएको निर्वाचनमा मुलुकभर ६५ प्रतिशत मत खसेको छ । बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मतदाताले मतदान गर्नुभएको आयोगले जनाएको छ । 

नेपाल टेलिकमले आफ्ना ग्राहकलाई दियो यस्तो सुझाव

टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ । टेलिकमले आफ्ना ग्राहकको नम्बरमै एसएमएस पठाएर सचेत रहन भनेको हो

वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धनका कार्यकर्ताबीच झडप,प्रहरीद्वारा हवाई फायर

वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धनका कार्यकर्ताबीच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फाएर गरेको छ ।

मतपेटिकामा एसिड प्रहार गरी आगलागी, मतदान प्रक्रिया स्तगित

त्यसबेलासम्म सो मतपेटिकामा २५० मत हालिसकिएको मतदान अधिकृत नन्दलाल महतोले जानकारी दिएका छन । आगलागीपछि मतदान प्रक्रिया रोकिएको छ ।

३२ जिल्लामा ४० प्रतिशत मतदान सम्पन्न

बिहान ७ बजेदेखि साँझ ५ बजेभित्र सम्बन्धित मतदानस्थल प्रवेश गर्नेले मतदान गर्न पाउने आयोगले जनाएको छ । आयोगका अनुसार बिहान ७ बजेदेखि छिटपुट घटना बाहेक अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा मतदान