बझाङमा बुधबार राति गएको भीषण हावाहुरी र बर्षाका कारण आएको बाढीले जिप बगाएको छ । से १ ज ८२० नम्बरको जिपलाई खोलाले बगाउदा जिपका चालक बेपत्ता भएका छन् । बेपत्ताको
यस वर्ष नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका घटना पछिल्लो पाँच वर्षकै उच्च देखिएको छ । मुलुकभर फ्रिडम फोरमले एक वर्ष (मे २०१७ देखि अप्रिल २०१८) सम्म गरेको मिडिया अनुगमनपछि आज सार्वजनिक
‘बुलेट बाइक’ दाइजो नल्याएको भन्दै बीरगञ्जमा एक महिलाको घाँटी थिचेर हत्या गरिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ इस्लामपुर टोलका २० वर्षीया अन्जुम आराको दाइजोको निहुँमा सासु ससुरासहित
नेपाली काँग्रेसले सिरहाको कल्याणपुर नगरपालिका १२ वेलहा निवासी काँग्रेसका वडा इकाई सभापति एवं पूर्वगाविस अध्यक्ष रामदेव यादवको निधनप्रति दुःख व्यक्त गरेको छ । विगत केही
धनगढीको मुख्य स्थान दशरथ भीम उद्यान अगाडि लामो समयदेखि थुप्रिएको फोहोर कसैले पनि नउठाएपछि केही युवा पत्रकारहरुको समूहले आफै उठाएको छ । उद्यानको अगाडि सडक
रणनीतिक महत्वको काठमाडौं–तराई/मधेश फाष्ट ट्रयाक सडक आयोजना कार्यन्वयनका क्रममा देखिएका समस्याहरू र तिनको समाधानका उपायबारे रक्षामन्त्री ईश्वर पोखरेलले अग्रसरता लिनु भएको छ
प्रदेश नं १ को नामाकरण अझै नभएको भन्दै प्रधानमन्त्री ओलीले आश्चर्य व्यक्त गर्नु भएको छ । “सप्तकोसी, सगरमाथा यही प्रदेशमा पर्छ”
साढे तेत्तीस किलो सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्या सम्बन्धमा आज ६३ जनामाथि जिल्ला अदालत मोरङमा मुद्दा दर्ता
काठमाडौं, बैशाख १९ नेपाल आयल निगममले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । बुधबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको निगमले मूल्यबृद्धि गरेको हो । पेट्रोल २
आफ्नै श्रीमान्को कुटाइबाट गएराति सिरहाको गोलबजार नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । गोलबजार नगरपालिका–७ चोहर्वा निवासी ३५ वर्षीय कृष्ण शर्माको कुटाइबाट उहाँकी २३ वर्षीया श्रीमती प्रभादेवी