सशस्त्र प्रहरी बलले २३ जना सशस्त्र प्रहरी नायव उपरीक्षकको नाम प्रहरी उपरीक्षकका लागि सिफारिस गरेको छ। सशस्त्र प्रहरी वलको
नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ प्रदेश नं. ७ को ऐतिहासिक पहिलो प्रदेश अध्यक्षमा अर्जुन शाह निर्वाचित भएका छन् । प्रेस चौतारीको तर्फबाट उम्मेदवार बनेका
सिन्डिकेट खारेजीको विरोधमा उत्रेर सवारी साधन सञ्चालनमा रोक लगाएछि पक्राउ परेका यातायात व्यवसायीहरुले सिन्डिकेट नगर्ने लिखित प्रतिबद्धता जनाएपछि रिहा गरिएको छ । यातायात
‘पर्यटकीय क्षेत्रको संरक्षण, सबद्र्धन एवं प्रचार–प्रसार, कैलाली जिल्ला विकासको मूल आधार’ भन्ने मूल नाराका साथ शनिबारदेखि ‘कैलाली भ्रमण वर्ष २०७५’ को शुभारम्भ गरिएको छ । भ्रमण
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सिण्डिकेट खारेज गरेको विरोधमा आज देशभर सार्वजनिक यातायात ठप्प पारेका छन् । व्यवसायीहरु सरकारले गत चैत २०७४ मा जारी गरेको यातायात निर्देशिका खारेजीको
सर्वोच्च अदालतले पोखराको फेवातालमा जग्गा मिचिएको वा नमिचिएकोबारे दुई महिनाभित्र प्रतिवेदन बुझाउन आदेश दिएको छ । पार्क भिलेज वाटर फ्रण्ट रिसोर्ट प्रालिको भवनहरू फेवालात किनारभित्र पर्ने वा नपर्ने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुर भ्रमणलाई लिएर चारै तहको सुरक्षा निकायको बैठक विहीबार सम्पन्न भएको छ । बैठकमा अनुसन्धान विभाग, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका प्रमुखको सहभागिता
प्रदेश नम्बर ७ को पहिलो संसद अधिवेशन विहीबार सकिएको छ । गएको माघ २१ पहिलो बैठक बस्दै सुरु भएको संसद अभिवेशन २१ औं बैठक बसेपछि अन्त्य भएको
एमाले र माओबादी केन्द्रबीच पार्टी एकीकरणका विषयमा छलफल गर्न आज एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको
पार्टी एकताको विषय टुंगोमा पुर्याउन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि वार्ता हुने भएको छ । प्रधानमन्त्री निवास