देश

तपाईको आजको राशिफल हेर्नुहोस्

आज मिति २०७४ साल मंसिर १८ गते, सोमबार। इश्वी सन् २०१७ डिसेम्बर ४ तारिख। हेमन्त ऋतु। नेपाल संवत् ११३८ थिंलागा। पौष कृष्णपक्ष। प्रतिपदा तिथि

सुनसरी–४ मा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको अवस्था कस्तो छ ?

यतिबेला अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका बारेमा दुईवटा कुरा चर्चामा छन् । एक, भोजपुरमा सहज जित हुँदाहुँदै कार्कीले सुनसरी किन रोजे ? दुई, बरु प्रधानमन्त्री शेरबहादुर देउवा हार्लान कार्की हार्देनन्

आखिर को हुन् गौचन हत्याका मुख्य योजनाकार बस्न्यात ? यस्तो रहेछ हत्याको कारण

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या प्रकरणका मुख्य योजनाकार समिरमानसिंह बस्न्यातलाई पक्राउ गरेको छ

बालाजुबाट १७ किलो सुनसहित एक जना पक्राउ

महानगरीय प्रहरी वृत्त बालाजुले सत्र किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ । वृत्तका प्रमुख विश्वराज खड्काको नेतृत्वमा खटिएको टोलीले सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका घर भई

के सहमती गरे प्रचण्डले बाँदरमुढे घटनाका पिडितहरु संग ?

चितवन ३ का उम्मेदवार तथा प्रचण्डले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँदरमुढे घटनाका पीडितसँग तीनबुँदे लिखित सहमति गरेका छन् । आज माडिमा बाँदरमुढे घटनाका पीडित र प्रचण्डबीच तीनबुँदे

काठमाण्डौं ७ मा जातीय मत आफूतिर तान्ने होडमा, कसले मार्ला बाजी ?

स्थानीय तहका १० वडामध्ये छवटामा नेकपा (एमाले) र बाँकीमा नेपाली काँग्रेस विजय भएको थियो र यो निर्वाचनको मत परिणाम पनि यही समीकरणले निर्धारण गर्ने अनुमान कतिपयको छ । 

धेरै वामपन्थी नेता जन्माएको जिल्लामा विकासवादी उम्मेदवारको खोजी

धेरै वामपन्थी नेता जन्माएको यस जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिँदै जाँदा जीत हारको राजनीतिक जोड घटाउ शुरु भएको छ । 

यसरी पक्राउ परे गौचन हत्याकाण्डका मुख्य आरोपी बस्नेत

असोज २३ गते निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको राजधानीको वानेश्वरमा गोली हानी हत्या भएको थियो । यसअघि प्रहरीले यसअघि प्रहरीले हत्यामा सुटरको भूमिका निभएका नुवाकोट पञ्चकन्या गाँउपालिका ५ का २१

बिराटनगर पुगेर बोले केपी, बहुराष्ट्र भन्ने क्षेत्रिय पार्टी देशद्रोही

अध्यक्ष ओलीले अमेरिकी सहयोगमा पाँच सय अर्बको लागतमा आगामी पाँच वर्षभित्र पूर्व–पश्चिम राजमार्गलाई छ लेनको बनाउनुका साथै , पूर्व–पश्चिम रेल मार्ग, हिमाल, पहाड र तराई जोड्ने सडक, विद्युत् ऊर्जाको विकास

नेपाली नेपालीको झडपमा मलेसियामा १ को मृत्यु

शुक्रबार राति झगडा हुँदा होस्टेलको तेस्रो तलाबाट उनलाई तल फ्याँकिएको र सेरी मान्जुङ अस्पतालमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको स्थानीय प्रहरीले बताएको छ