देश

दोस्रो चरणको निर्वाचनमा ४५ जिल्लामा मतदान शुरु

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दोस्रो चरणमा आज मुलुकका ४५ जिल्लामा मतदान शुरु भएको छ । प्रतिनिधिसभा सदस्यका लागि १२८ र प्रदेशसभाका लागि २५६ निर्वाचन क्षेत्रमा शान्तिपूर्ण तवरले मतदान

तपाईको आजको राशिफल हेर्नुहोस्

पौष कृष्ण पक्ष, चतुर्थी तिथि १५ः१४ बजेउप्रान्त चतुर्थी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

बुधबार राति शक्तिशाली भुकम्पको धक्का महशुस

गत कार्तिक २२ मा पनि भारत उत्तराखण्ड केन्द्र बिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भुकम्पविद् चिन्तन तिमिल्सेनाले जानकारी दिए । भूकम्पले कुनै भौतिक क्षति पुर्याएको विवरण भने प्राप्त

बालबालिका सम्बन्धी तेस्रो इच्छाधीन आलेख अनुमोदन गर्न माग

चाइल्ड नेपाल र आजको शिक्षा साप्ताहिकले आयोजना गरेको ‘आमसञ्चारसँग नीतिगत संवाद’ कार्यक्रममा वक्ताले उक्त आलेख अनुमोदन नहुँदा बालअधिकार उल्लंघन भएको अवस्थामा देशको कानूनी प्रक्रियाबाट न्याय नपाएमा संयुक्त राष्ट्रसंघीय बालअधिकार समितिसमक्ष

आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो चरणमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा निर्विघ्न र शान्तिपूर्ण ढंगले सहभागी भई आफ्नो अमूल्य मताधिकारको प्रयोग गर्न नेपाली मतदाताहरुलाई

निर्वाचनको सम्पूर्ण तयारी पुरा, यस्तो छ मतदाताको सुरक्षा रणनीति

४५ जिल्लाका प्रतिनिधिसभाका १२८ प्रदेशसभाका २५६ क्षेत्रमा भोलि हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन

मतदाता परिचय पत्र हरायो ? यी कागजपत्र देखाएर पनि मतदान गर्न सकिन्छ

आयोगले सूचना प्रकाशित गरी कुनै मतदाताले प्राप्त परिचयपत्र हराएमा वा नष्ट भएमा मतदाताले मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी

राति १२ बजेबाट यी जिल्लामा चल्दैनन् सवारी साधन

मतदानका दिन सुरक्षा निकाय, निर्वाचन प्रायोजनका लागि अनुमति पत्र भएका र अत्यावश्यक सेवाका (एम्बुलेन्स, दमकल, खानेपानीको ट्याङ्कर लगायत) बाहेक अन्य कुनै पनि प्रकारका सवारी साधन चलाउन निषेध गरिएको छ ।

भोलिका लागि काठमाडौं महानगरले यस्तो गर्याे आग्रह

काठमाडौँ महानगरपालिकाले भोलि २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन सबै महानगरवासीलाई घरबाट निस्कने फोहोर आफै व्यवस्थापन गर्न आग्रह गरेको छ । निर्वाचनमा सार्वजनिक यातायातका साधन सञ्चालनमा रोक

काठमाडौँका दशै निर्वाचन क्षेत्रको तयारी पूरा, कुन क्षेत्रको मतगणना कहाँ ?

सबैभन्दा धेरै मतदान निर्वाचन क्षेत्र र मतदाता भएको काठमाडौँ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी पूरा भएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं १ का मुख्य अधिृकत रमेशराज पोखरेलका