देश

मतपेटिका बोकेको गाडीमा बम विस्फोट

हरिहरपुरगढी गाउँपालिका–७ भुताहा प्राविका क र ख मतदान केन्द्रका मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्ष्य गरी बम विस्फोट गराइएको थियो ।

गोरखा २ मा बाबुराम र नारायणकाजीको अवस्था कस्तो छ, कसको मत कति ?

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैभन्दा धेरै चासोको रुपमा रहेको गोरखा क्षेत्र नम्बर २ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । साँझ ८ बजे सार्वजनिक गरिएको पहिलो मत परिणाम

जनार्दन शर्मा दोब्बर मतले अगाडि

बाम गठबन्धनका जनार्दन शर्माले २५६४ र नेपाली कांग्रेसका गोपालजीजंग शाह ७१५ प्राप्त गरेका छन्।

सिन्धुपाल्चोकमा माओवादीका अग्निप्रसाद सापकोटाको प्रारम्भिक अग्रता

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ प्रतिनिधिसभातर्फका माओवादी केन्द्रका उम्मेदवार अग्निप्रसाद सापकोटाले प्रारम्भिक अग्रता लिएका छन्।  बिहीबार साँझ सुरु भएको मतगणनामा पूर्व सञ्चारमन्त्री समेत रहेका सापकोटाले सात सय ३५ मतसहित अग्रता लिएका

ताप्लेजुङमा योगेश भट्टराईको शुरुवाती अग्रता

ताप्लेजुङमा वाम गठबन्धनका एमाले उम्मेदवार योगेश भट्टराईले शुरुवाती अग्रता लिएका छन् । उनले १२१४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी कांग्रेसका केशव दाहालले ७४३ मत प्राप्त गरेका छन्

शान्तिपूर्ण र उत्साहजनक मतदान, ६७ प्रतिशत मत खस्यो

पहिलो चरण अन्तर्गत ३२ जिल्लामा भएको मतदानको मतगणना पनि आज साँझ ५ बजेबाट सुरु गरिएको छ भने दोश्रो चरणको मतगणना मतपेटिका संकलन भइसकेपछि भोलीबाटै सुरु हुने प्रमुख निर्वाचन आयुक्त डा।

कुन-कुन जिल्लामा सुरु भयो मतगणना ? हेर्नुहोस्

मंसिर १० मा सम्पन्न पहिलो चरण निर्वाचनको मतगणना सुरु भएका समाचार विभिन्न जिल्लाबाट प्राप्त भएका छन् । संखुवासभा– दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै आज साँझ ५ः३० बजेदेखि यहाँको जिसस

काग्रेस कार्यकर्ताद्धारा यसरी भयो काठमाण्डौँ महानगरका प्रमुख शाक्य माथि दुव्र्यवहार

काठमाडौँ, मंसिर २१ काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यमाथि नेपाली काँग्रेसका कार्यकर्ताबाट दुव्र्यवहार भएको जनाइएको छ । आफ्नो घर नजिकै लगनटोलमा रहेको मतदान केन्द्रमा रहेका बेला काँग्रेस नेता ध्यानगोविन्द रञ्जितका छोरा युरिकले

उमेरले छेकेन : ९५ वर्षीय दम्पतीद्वारा मतदान

इलाममा ९५ वर्षीय दम्पती लक्ष्मण लामिछाने र विष्णु लामिछानेले एकै साथ मतदान गर्नुभएको छ । उहाँहरुले जिल्लाको फाकफोकथुम गाउँपालिक– २ स्थित राष्ट्रिय माध्यमिक विद्यालय मतदान केन्द्रबाट

अहिलेसम्म कति प्रतिशत मतदान भयो ?

दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आजको निर्वाचनमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान भइसकेको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार अहिले सबै मतदान