– प्रकाश सिलवाल/हरि लामिछाने काठमाडौँ, जेठ २ स्थायित्व, समृद्धि र सुशासनको लक्ष्यसहित केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकारले एक सय दिनको अवधिमा उक्त लक्ष्यको आधारशिला तयार गरेको छ । निर्वाचनमा
काठमाडौँ, जेठ २ नेकपा एमालेको आजको स्थायी कमिटी बैठकले नेकपा माओवादी केन्द्रसँगको एकता प्रक्रिया निर्णायक बिन्दुमा पुगेको ठहर गरेको छ र चाँडै मिति घोषणाका लागि पार्टी एकता संयोजन समितिको बैठकलाई
तनहुँ जेठ २ पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले देशको परराष्ट्रनीति अपरिपक्व रहेको बताउनुभएको छ ।तनहुँको व्यास नगरपालिकामा आज आयोजित अन्तरक्रियामा डा. भट्टराईले भारतीय प्रधानमन्त्री
नेकपा एमालेले केन्द्रीय समितिको आकस्मिक बैठक आह्वान गरेको छ । पार्टी एकताका विषयमा छलफल गर्न केन्द्रीय समितिको आकस्मिक बैठक आह्वान गरिएको प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए
काठमाडौँ, जेठ २ प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिने अधिकांश सदस्यले आ–आफनो जिल्लाका समसामयिक विषयबस्तु र घटनाको बारेमा जानकारी गराउनुभएको छ । सांसद भरतबहादुर सिंहले बझाङ जिल्लामा केही दिनयता परेको
पार्टी एकता प्रक्रियालाई अघि बढाउन तत्काल एकता संयोजन समितिको बैठक बोलाउन प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत
आज विहान सुर्खेतबाट उडेर सम्पर्कविहीन भई बाजुरामा भेटिएको भनिएको मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । दुर्घटनामा चालक दलका दुर्इ जनाको मृत्यु भएको
आजदेखि जेठ ३० गतेसम्म मलमास सुरु भएको छ । अधिकमास भनेको बढी भएको महिना हो । एक वर्षमा १२ महिना हुन्छन् । गतेका आधारमा हुने वैशाख, जेठ आदि सूर्यको गतिचक्रका
अाज विहानै सुर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन भएको विमान बाजुराको बगरमा भेटिएको छ । मकालु एयरको विमान बाजुराको बग्रमा आपतकालिन अवस्थामा ल्याण्ड गरिएको अवस्थामा
वाक्य नभएकी तथा अपांगता भएकी ७९ वर्षीया वृद्धा बलात्कारमा आरोपित युवा पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको मोदी गाउँपालिका–१ का २० वर्षीय शंकर परियार पर्वत जिल्ला अदालतको