देश

उदयपुर-१ मा कांग्रेसका नारायण खड्का विजयी

अत्यन्तै प्रतिस्पर्धा भएको प्रतिनिधि सभा उदयपुर १ मा नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी भएका छन् । खड्काले ३३ हजार १४२ मत प्राप्त गरेका विजयी भएका हुन् । उनका प्रतिस्पर्धी

बिना मगर जसले, शोकलाई यसरी शक्तिमा बदलिन

कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभामा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार रहनुभएका माओवादी केन्द्रकी नेत्री बिना मगर भारी मतअन्तरले निर्वाचित हुनुभएको छ । उहाँले प्रतिद्वन्द्वी

ओलीको गृह जिल्ला झापामा वाम गठबन्धनले यसरी गर्याे क्लिन स्विप

प्रतिनिधिसभा सदस्यतर्फ झापाका पाँचवटै र प्रदेशसभा सदस्यतर्फ दशवटै क्षेत्रमा वाम गठबन्धनले जीत हासिल गरेको छ । आज दिउँसो सार्वजनिक पाँचवटै क्षेत्रको अन्तिम मत परिणामअनुसार

आफू हारे पछि के भन्छन् वामदेव ? यस्तो आयो प्रतिक्रिया

नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले आफू हारे पनि गठबन्धनले जितेकामा खुशी व्यक्त गर्दै काँधमा काँध मिलाएर अघि बढ्ने बताउनुभएको छ । बर्दिया प्रतिनिधिसभा

६७ औं मुक्ति दिवस मनाइयो, रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणाको माग

रामप्रसाद राई स्मृति प्रतिष्ठानको आयोजनामा आइतबार ६७औं मुक्ति दिवस मनाइएको छ । प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको नेतृत्वमा २००७ साल मंसिर २४ बिनारक्तपात भोजपुर

७५३ मतको अन्तरले बामदेब गौतम बर्दिया बाट पराजित, किन पराजित भए गौतम ?

देशैभर वाम गठबन्धनको लहर चलिरहँदा आफू अघिल्लो पटक समेत विजयी बनेको क्षेत्रमा गौतम पराजित बनेका हुन ।

अहिलेसम्मकै सर्बाधिक मत प्राप्त गरी केपी ओली बिजयी

निकटतम प्रतिस्पर्धी कांग्रेसका डा. खगेन्द्र अधिकारीलाई २८ हजार ८४२ मतले पछाडि पार्दै विजयी भएका हुन । ओलीले ५७ हजार १३८ मत प्राप्त गरेका छन् भने अधिकारीले २८ हजार २९७ मत

तनहँमा रामचन्द्र पौडेलको राजनिती ५ बर्ष पछि पर्यो, ७ हजार मतान्तरले पराजित

मगठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले पौडेललाई पराजित गरेका हुन । एमालेका श्रेष्ठले ६ हजार ८ सय १४ मतका साथ पौडेललाई पराजित गरेका हुन ।

महिला हिंसाविरुद्ध निःशुल्क हेल्पलाइन ११४५ शुरु

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव राधिका अर्यालले ऐन निर्माण गरेर महिला हिंसा अन्त्य गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो । 

कति मतान्तरले कैलाली ५ बाट पराजित भईन प्रधानमन्त्री पत्नी आरजु राणा ? हेर्नुहोस

विजेता राना र देउवाबीचको मतान्तर ४ हजार ८ सय ८० रहेको छ । पर्यटक उमेद्वार भनेपछि कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ कांग्रेसबाट उम्मेदवार बनेकी आरजू राणा देउवाले धनगढीमा नयाँ