देश

निलम्बित खत्री पुर्पक्षका लागि कारागार

विराटनगर, जेठ १७ सुन तस्करीको अभियोगमा वरिष्ठ प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीलाई आज जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा आज खत्रीसँग

पार्टीभित्र अनुशासन आवश्यक छः सभापति देउवा

पोखरा, जेठ १७ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन अनुशासन आवश्यक भएको बताउनुभएको छ । काँग्रेस कास्की जिल्ला सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले अनुशासनहीनताका कारण पार्टी कमजोर

फोरमले मन्त्रीको नाम चाँडै टुङ्ग्याउने

काठमाडौँ, जेठ १७ दुई मन्त्रालय पाएको संघीय समाजवादी फोरमले चाँडो मन्त्रीको नाम टुङ्ग्याउने भएको छ । मन्त्रालयको टुङ्गो लागे पनि मन्त्रीका आकांक्षी बढेपछि समाजवादी फोरमलाई सकस भएको छ । मन्त्रीको

सुन तस्करीका अभियुक्त एसएसपी खत्रीले आत्मसमर्पण गरे

सुन तस्करीका फरार अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री आज जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन् । उनी जिल्ला अदालत मोरङमा उपस्थित भएको मोरङका प्रहरी उपरीक्षक मनोजकुमार

प्रदेश नं १ नेकपा संसदीय दलको नेतामा राई चयन

प्रदेश नं १ को नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा पार्टीका केन्द्रीय सदस्य एंव मुख्यमन्त्री शेरधन राई चयन भएका छन् । राई पूर्व नेकपा एमाले संसदीयको दलको नेता थिए ।

फरार अभियुक्त एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण

सुन तस्करी प्रकरणमा मुछिएर फरार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आत्मसमर्पण गरेका छन् ।उनले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् । उनको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस

प्रधानमन्त्री ओलीको चीन भ्रमणको टुंगो लाग्यो, मिति पनि तय

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको टुंगो लागेको छ । सरकारले ओलीको चीन भ्रमणबारे आधिकारिक धारणा सार्वजनिक नगरेपनि असार पाँच गतेका लागि भ्रमण तय भएको

फोरम सरकारमा जाने भएपछि मन्त्री बन्नेको भिड, को-को छन् आकांक्षी ?

संघीय समाजबादी फोरम सरकारमा जाने भएपछि भागमा परेको मन्त्री बन्न आकांक्षी धेरै देखिएका छन् । मन्त्री बन्ने आकांक्षी धेरै देखिएपछि मन्त्री छान्ने जिम्मेवारी पार्टीबाट मन्त्री चयनको जिम्मेवारी

फोरमले मन्त्रीको नाम आज टुंगो लगाउँदै

काठमाडौं, जेठ १७ संघीय समाजवादी फोरमले आफ्नो भागमा परेका २ जना मन्त्री र एक राज्यमन्त्रीको नाम आज टुंगो लगाउनसक्ने सम्भावना बढेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मन्त्री बन्नेको नाम

बजेटमाथि छलफल गर्न संसद बैठक बस्दै

काठमाडौं, जेठ १७ सरकारले मंगलबार प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । सरकारले ल्याएको बजेटबारे संसदमा छलफल गरेर