देश

आखिर यो आलिशान दरबार छाडेर कहाँ जाँदैछन् प्रचण्ड, के भयो यो घर ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अब खुमलटार सर्ने भएका छन् । लाजिम्पाटमा भाडाको घरमा बस्दै आएका दाहाल छिटै चक्रपथबाहिर पर्ने ललितपुरको खुमलटार सर्न लागेका हुन्

यस्तो छ समानुपातिकतर्फ मतपरिणाम, कुन दललाई कति सिट ?

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले) को अग्रता कायमै छ । निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार एमाले ३१ लाख २३ हजार ९५० मतका साथ पहिलो स्थानमा

ओली र प्रचण्डबीच भेटवार्ता, के-के भयो कुराकानी ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज मुलुकको पछिल्लो समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भएको छ । अपराह्न काठमाडौँमा भएको

प्रदेश नं ३ को मुख्यमन्त्रीमा शाक्यदेखि स्थापितसम्म आकांक्षी

वाम गठबन्धनले प्रदेश नं ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिनुभएको छ । प्रदेश नं ३ प्रदेशसभामा वाम गठबन्धनले ६६ मध्ये ५७ सिट जीत हासिल गरेपछि

काठमाडौंबासीका लागि खुसीको खबर : अब घरमै बसेर नक्सा पास गर्नुहोस्

काठमाडौं महानगरपालिकाले डिजिटल नक्सापास सेवा सुरु गरेको छ । घरमै बसेर अनलाइनमार्फत नक्सा पास गराउने सेवाको आज शुक्रबार मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरे

यस्तो आयो समानुपातिकतर्फ दलहरुको मतपरिणाम (सबै दलको मत परिणाम सहित)

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले)को अग्रता कायमै छ । निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार एमाले २९ लाख ९७ हजार १३० मतका साथ पहिलो स्थानमा

तपाईको आजको राशिफल हेर्नुहोस्

नेपाल संवत ११३८ थिलांगा । पौष कृष्ण पक्ष, त्रयोदशी तिथि। तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल 

काठमाडौँ दरबारमार्गस्थित डेजाभु नाइट क्लबका सञ्चालक पक्राउ

काठमाडौँ दरबारमार्गस्थित डेजाभु नाइट क्लबका सञ्चालक र कार्यक्रमका आयोजकसहित आठ जनालाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले आज पक्राउ गरेको छ

किन कमजोर भए प्रदेश नं २ मा ठूला दल ?

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनले देशव्यापीरुपमा दुई तिहाइ स्थानमा विजयी हासिल गरे पनि प्रदेश नं २ मा भने सोचेजस्तो नजिता निकाल्न सकेन । वाम गठबन्धन जस्तै

घुस लिँदालिँदै कर्मचारी यसरी पक्राउ परे

जिल्ला मालपोत कार्यालयको रजिस्ट्रेसन फाँटमा कार्यरत नायब सुब्बा देवराज काफ्लेलाई एक लाख घुस लिँदै गर्दा आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । मालपोत कार्यालयको जमिनमुनिको कोठामा