देश

काभ्रेपलाञ्चोकमा ४६ जनाको जमानत जफत, निर्वाचित सांसद सबै नयाँ

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा काभ्रेपलाञ्चोकका स्वतन्त्रसहित सबै साना राजनीतिक दलका ४६ जनाको जमानत जफत भएको छ । प्रतिनिधिसभा

जाडोले कठ्याङग्रिएर एकको मृत्यु

दुई दिनअघिदेखि बढेको अत्यधिक जाडोका कारण चन्द्रौटाको फफुरी कम्पलेक्स अगाडि परिचय नखुलेको दाह्री पालेका अन्दाजी करिब ४५ वर्षीय पुरुषको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ

पुस महिनामा तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस् महिनाभरीको राशिफल

चिताएको कामले तीब्रता लिनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । दाम, इमान र प्रतिष्ठा कमाउने समय छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । शैक्षिक क्षेत्रमा

किन बढ्यो चिसो, देशभरको तापक्रम कति छ ?

तापक्रम घटेसँगै काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । शनिबार काठमाडौँकोे न्यूनतम तापक्रम २ दशमलब ८ डिग्रीमा झरेको छ । शुक्रबार ३ दशमलब ४ डिग्रीमा पुगेको थियो । तापक्रम घटेकाले

किराँत राईहरुको उधौली पर्व सम्पन्न

उधौली साकेला पर्वलाई न्वागी पूजा, साकेवा, साखेवा, साकेनवा, सिमे, भूमे, फोडस्यान्डर, उधौली र भूमिपूजा आदि नामले समेत चिनिन्छ । उधौली पर्वलाई न्वागी पुजा पनि भनिन्छ।

समानुपातिकतर्फ ७५ जिल्लाको मतगणना सकियो, कहाँको गन्न बाँकी छ, कुन दललाई कति मत ?

गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ७५ जिल्लाको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ

एउटा यस्तो कविता, जसले ओली निवास बालकोटमा हुटिङ नै लाग्यो

शनिबार बिहानै देखि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास शुभचिन्तकको भिडभाडले भरिभराउ छ । अभिनेता राजेश हमालेदेखि भर्खरै प्रदेशसभामा मनाङबाट विजयी बनेको राजिव गुरुङसम्म यही निवास वरिपरी छन् । प्रदेश

एमाले अध्यक्ष ओलीलाई भोजपुरे टोलीको बधाई

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भोजपुरे टोलीले बधाई ज्ञापन गरेको छ । ओलीले राष्ट्रियताको प्रर्बदन तथा नेपालीको शिर उँचो बनाएको भन्दै ओलीको थप मनोबल बढाउन भोजपुरे टोलीले बधाई ज्ञापन गरेको

एमाले र माओवादीको एकता कहिले ? शीर्ष नेता यसो भन्छन्

काठमाडौँ क्षेत्र नं ५ वाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित हुनु भएका सदस्यले आज आयोजना गर्नु भएको धन्यवाद तथा चियापान समारोहमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का शीर्ष नेताले दुई

तपाईको आजको राशिफल हेर्नुहोस्

पौष कृष्ण पक्ष, त्रयोदशी, ७ः३५ बजेउप्रान्त चतुर्दशी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल