देश

गैँडाको खाग तस्करलाई नियन्त्रणमा लिन सेनाले चलायो गोली

काठमाडौं । गैँडाको खाग तस्करीमा संलग्नलाई पक्राउ गर्न नेपाली सेनाले गोली चलाएको छ। हेटौंडा उपमहानगरपालिका-८ को गर्दौईमा चितवन राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोलीले पाँच राउण्ड हवाई फायर गरेको हो।

म्याग्दीमा टिपर दुर्घटना, २ जनाको मृत्यु

म्याग्दी । म्याग्दीमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । निर्माणाधीन ४२ मेगावाट क्षमताको राहुघाट हाइड्रोपावरको टिपर दुर्घटना हुँदा दुई भारतीयको निधन भएको हो । मृत्यु हुनेमा भारतका

विपद् जोखिम न्यूनीकरणका लागि संरचना बलियो बनाउनुपर्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले स्थानीय तहका विपद् जोखिम न्यूनीकरणसम्बन्धी संरचना बलियो बनाउनुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो

भोजपुरमा स्कार्पिओ दुर्घटना हुँदा एक जनाको मृत्यु

भोजपुर । भोजपुरमा स्कार्पिओ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा झापाको गौरादह नगरपालिका–७ का झम्कबहादुर घलेको मृत्यु भएको हो । दुर्घटनामा अन्य नौजना घाइते भएका जिल्ला प्रहरी कार्यालय

सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ

विराटनगर । मोरङको जहदामा २२ वर्षीय युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका–२ बस्ने २० वर्षीय महमद रमजान, १९ वर्षीय

कांग्रेस सभापति देउवाले गरे स्वास्थ्य विभागमा १० सदस्य मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको स्वास्थ्य विभागमा १० सदस्यहरू मनोनीत गरेका छन् । सभापति देउवाले डा चन्द्रमोहन यादव प्रमुख रहेको विभागमा १० सदस्यहरू मनोनीत गरेका हुन् ।

कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबारदेखि बैंकको संस्थापकलगायत सबै सेयर कारोबार रोक्का भएको हो।

वडाध्यक्ष महतोको निधन, बसबरिया गाउँपालिकामा शोक बिदा

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित उनको उपचारका क्रममा बुधवार राति भरतपुरस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा निधन भएको

नेपालका सबै कम्युनिष्ट शक्तिहरु एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध हुनुपर्ने बताएका छन् । आज २६ डिसेम्बर अर्थात् माओको जन्मदिनको अवसरमा सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले यस्तो

आज बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा तोलामा ६०० रुपैयाँले बढेको नेपाली सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५०