देश

भारत निकासी हुँदै गरेको २४ लाखको सुनचाँदीसहित युवक पक्राउ

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका हुँदै भारततर्फ तस्करी गर्न लागेको रु २४ लाखको सुनचाँदीसहित सशस्त्र प्रहरीले गएराति एक युवकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धनुषा जिल्लाको

सर्पको डसाइबाट वडाध्यक्षको मृत्यु

मोरङमा बुधबार राति ११ बजे विषालु सर्पको डसाइबाट धनपालथान गाउँपालिका–२ का वडाध्यक्ष ३५ वर्षीय बलिराम भगतको मृत्यु भएको छ । शौचका लागि घरबाट बाहिर निस्केपछि

वैज्ञानिकले यमग्रहबारे गरेको अनुमान असत्य, यसरी भयो प्रमाणित

वैज्ञानिकले यमग्रहका विषयमा गरेको अनुमान असत्य भएको त्यहाँ पठाइएको अन्तरिक्षयानले खिंचेर पठाएका तस्वीरबाट प्रमाणित भएको छ ।  नेपाल एष्ट्रोनोमिकल

माथिल्लो तामाकोशीमा भ्रष्टाचारको आशंका, अख्तियारमा उजुरी

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भ्रष्टाचार भएको आंशका गरिएको छ । स्थानीयबासीले आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ऊजुरीसमेत

मोदी भ्रमणमा भ्रष्टाचारको आशंका, प्रदेशसभामा उठ्यो आवाज

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा भ्रष्टाचार भएको आशंका गरिएको छ ।  प्रदेश २ को प्रदेशसभामा सांसदहरुले भ्रमणका क्रममा भारत सरकारका तर्फबाट भएको

चीन पठाउने गैंडाको कस्तो छ आनीबानी ?

चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा

गोली प्रहार गरेर साढे ९ लाख लुट्ने गिरोह सार्वजनिक

धनगढीमा एक हप्ताअघि एक आईएमईका कर्मचारीमाथि गोली प्रहार गरेर साढे ९ लाख रकम लुट्ने लुटेरालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले

विवेकशील साझा पार्टीका नेता नेकपामा प्रवेश

काठमाडौँ जेठ २२ विवेकशील साझा पार्टी पर्सा जिल्ला अध्यक्षसहितको समूह नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा आज आयोजित एक कार्यक्रममा सो

ताप्लेजुङमा स्काभेटर पुरिँदा चालकको मृत्यु

ताप्लेजुङ, जेठ २२ ताप्लेजुङको फक्तान्लुङ गाउँपालिका–२ खेजेनिनमा सडक खन्ने क्रममा माथिबाट पहिरो झरेर स्काभेटरसहित चालक र सहचालक पुरिँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । आज साँझ

प्रधानमन्त्रीको चीन भ्रमणमा रसुवागढी–काठमाडौँ रेल मार्ग प्राथमिकता

काठमाडौँ, जेठ २२ प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा रसुवागढीबाट काठमाडौँसम्म रेल मार्ग निर्माणलाई प्राथमिकता दिइने भएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा परराष्ट्र