देश

१५ औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सम्पन्न

प्रदेश नं २ मा सरकारी कामकाजको भाषा मैथिली हुनुपर्ने १३ बुँदे मागसहित राजविराज घोषणापत्र जारी गर्दै १५ औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सम्पन्न

प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जलि व्यक्त

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज शिक्षण अस्पताल पुगेर आइतबार निधन भएका पूर्व क्षेत्रीय सभापति शम्शेरबहादुर राईलाई श्रद्धाञ्जलि दिनुभएको छ । 

काँग्रेसलाई सुधारको खाँचो छ : नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसलाई सुधारको खाँचो रहेको बताउनुभएको छ ।

भजनमा बुद्ध तथा बोधिसत्वलाई स्मरण

विभिन्न बौद्धस्तोत्रलाई संगीतमय वातावरणमा भजन गाएर बुद्ध तथा बोधिसत्वलाई स्मरण गर्ने परम्परा विभिन्न विहारमा लोकप्रिय भइरहेको छ ।

रोल्पामा गाउँपालिकाको नाम र केन्द्र परिवर्तनमा चर्को विरोध

गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णयसँगै रोल्पाका तीन स्थानीय तहमा विवाद चर्किएको छ । रोल्पाको सुवर्णावती र सुकिदह गाउँपालिकाको नाम

शीतलहरका कारण जनजीवन कष्टकर, हवाइ उडान प्रभावित

शीतलहर तथा बाक्लो कुहिरोका कारण पश्चिम तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । 

हिटरबाट आगो लागेर एकको मृत्यु

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ५ मा छाला कारखाना नजिकै आगो लागेर एक जनाको मृत्यु भएको छ । 

आज क्रिसमस डे मनाईदै, सार्वजनिक बिदा

क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी ख्रीष्टमस (क्रिसमस) दिवस मनाइँदैछ । यस अवसरमा येशुको शिक्षा एवं उपदेशको

घुस लिँदालिँदै दुई कर्मचारी अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधाराका नायब सुब्बा यादव पौडेल र खरिदार सुमन पोख्रेललाई  ३२ हजार घुससहित आज पक्राउ गरेको छ

रेशम चौधरी सांसद बन्न नपाउने

प्रतिनिधिसभामा कैलाली १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीका रेशम चौधरीको सांसद बन्ने बाटो रोकिएको छ । आफू प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गर्दै चौधरी सर्वोच्च गएका