देश

राससमा अब पठनीय समाचारः अध्यक्ष अधिकारी

काठमाडौँ, असार ३ राष्ट्रिय समाचार समिति (रासस)का नवनियुक्त कार्यकारी अध्यक्ष हरिहर अधिकारी (श्यामल)ले आज पदबहाली गर्दै राससको समाचारलाई गुणस्तरीय, आधिकारिक र पठनीय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रासस केन्द्रीय

स्वतन्त्र परराष्ट्र नीतिअनुसार छिमेकीसँग सहकार्य : नेता रावल

काठमाडौँ, असार ३ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भीमबहादुर रावलले स्वतन्त्र परराष्ट्र नीतिअनुसार नै छिमेकी मुलुकसँग सहकार्य गर्दै जाने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार

काँग्रेस नेतृत्व सामन्ती सोचबाट अगाडि बढ्यो : नेता केसी

विराटनगर, असार ३ नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको वर्तमान नेतृत्व सामन्ती र सर्वसत्तावादी सोचबाट अगाडि बढेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले

पेट्रोल–डिजेलको मूल्य कतिमा झर्‍यो ?

काठमाडौं, असार ३ सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको हो । निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईकाअनुसार पेट्रोलमा

यति एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट जोगियो

पोखरा, असार ३ पोखरा विमानस्थलमा यति एयरलाईन्सको विमान दुर्घटनाबाट जोगिएको छ ।चालक दलका सदस्य र यात्रुसहित ३० जना लिएर काठमाडौबाट उडेको विमान अवतरणका क्रममा आज दिउँसो पौने ३ बजे धावनमार्गबाट

अरुण तेस्रोको सुरुङमा पुरिएर बेपत्ता चार जनाको ३८ घण्टापछि सकुशल उद्दार

संखुवासभाको अरुण तेस्रो आयोजनाको सुरुङ मार्गमा पुरिएर बेपत्ता भएका भनिएका चार जनाको ३८ घण्टापछि सकुशल उद्दार गरिएको छ । सुरुङमा पुरिएका कालिकोटको सिउना–४ का ३२

संसदको संयुक्त बैठक बस्दै

काठमाण्डौँ,असार ३ संघीय संसदको संयुक्त बैठक आज बस्दैछ । अपराह्न चार बजे बस्ने बैठकले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सन्चालन नियमावली – ०७५ पारित गर्नेछ । गत

वामपन्थी नेता लामाको निधन

महोत्तरी जिल्लाका पुराना वामपन्थी नेता कुञ्जवीर लामाको ९३ वर्षको उमेरमा आज दिउँसो निधन भएको छ ।  जिल्लामा कम्युनिष्ट पार्टीका संस्थापकमध्येकै एक रहेका लामाको बर्दिवास–१३, बिजलपुरास्थित

सरकारका कामलाई थप प्रभावकारी बनाउने नेकपाको निर्णय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारको कामलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले

अब जग्गा कारोबारी पनि नबच्ने भए, सम्पत्ति छानबिन गरिदै

सरकारले वैज्ञानिक भू–उपयोग नीति र नयाँ ऐनको मस्यौदा तयारी गर्न पहिलोपटक राजधानीमा केही विज्ञसँग गोप्य र सरोकारवालासँग खुल्ला परामर्श शुरु गरेको छ । खेतीयोग्य