काठमाडौँ, असार १४ अर्थमन्त्री डा युवराज खतिवडाले बजेटको प्रभावकारी कार्यान्वयका लागि तालिका बनाई अघि बढ्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षक माथिको छलफलमा
काठमाडौँ, असार १४ प्रतिनिधि सभाले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । प्रतिनिधि सभाको आजकोे दोस्रो बैठकमा गृहमन्त्री रामबहादुर थापाका तर्फबाट
बाजुराको त्रिवेणी नगरपालिका–४ पिपलसैनमा बुधबार राति ७ः४५ मा भएको जिप दुर्घटनामा परी गम्भीर घाइते भएका पाँचजनालाई बयालपाटा लगिएकोमा त्यहाँको अस्पतालमा
आज विहान ९ बजेर ५२ मिने जाँदा धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प गएको छ । धादिङको सुनौलो बजारको उत्तरपश्चिम केन्द्रविन्दु भएर भूकम्प गएको
काठमाण्डौँ, असार १४ जननेता मदन भण्डारीको आज ६६ औं जन्मजयन्ती । देशभर उहाँको स्मृतिमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मेची अञ्चल ताप्लेजुङको ढुंगेसाँघुमा जन्मनु भएका भण्डारी २०३० को प्रारम्भदेखि नै
बाजुराको त्रिवेणी नगरपालिकामा सिमेन्ट र बालुवा बोककोे १ च ९९९ नम्बर जीप दुर्घटना हुँदा अध्यक्षसहित दुई जनाको मृत्यु भएको छ। न गरपालिकाको वडा नम्बर ४ जुकेपानीमा बुधवार साँझ
—सीताराम अधिकारी धादिङ, असार १४ धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा गएराति पहिरो जाँदा तीनजनाको मृत्युभएको छ भने दुईजना बेपत्ता भएका छन् । सात घर पहिरोले पुरिएको छ
काठमाडौँ, असार १४ गृहमन्त्री रामबहादुर थापाले सुन तस्करी माथिको जारी छानबिनमा उच्च तहका व्यक्तिहरु पनि छानबिनको घेरमा आएको बताउनुभएको छ ।प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा सांसदले सो
काठमाडौँ, असार १३ प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट नयाँ संविधान जारीपछि मुलुक आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । हनुमान ढोका दरबार स्क्वायरस्थित जीर्णाेद्वार सम्पन्न गद्दी
चितवन, असार १३ नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो पन्छाएपछि आज ११ः५० बजेबाट सवारी आवागमन सञ्चालनमा आएको छ ।नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दुई लोडर र एक एक्साभेटरको