देश

मख्ख नपर्नुस् है ! प्रदेशको राजधानी तोकिएको छैन् (सरकारको विज्ञप्ति सहित)

सरकारले अस्थायी राजधानी तोकिसकेको भनी मंगलबार केही सञ्चार माध्यमबाट सम्प्रेषित समाचारप्रति यस कार्यालयको ध्यानाकर्षण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ

काठमाडौ महानगरले चारपांग्रे सवारी साधनलाई रोक लगायो, कहाँ-कहाँ चलाउँन पाइदैन ? हेर्नुहोस्

काठमाडौँ महानगरपलिकाले शहरका केही भित्री क्षेत्रका सडकमा चारपांग्रे सवारी साधन प्रवेशमा रोक लगाउने भएको छ

झैझगडा र विवाद कम गर्न डिजिटल प्रविधिबाट जग्गा नाप जाँच

पहिलो चरणमा पाल्पा जिल्लाबाट यो प्रविधि प्रयोग गरेर जग्गाको नाप नक्सा शुरु गरिएको हो । यो प्रविधिअनुसार जग्गा नाप गरेर प्रत्येक

पार्टी एकीकरणलाई कसैले रोक्न सक्दैन : प्रवक्ता भुसाल

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले नेकपा एमाले र माओवादी केन्द्र बीचको पार्टी एकीकरणलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ । 

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक शुरु

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको बैठक बानेश्वरस्थित अनमोल क्याटरिङमा आजदेखि शुरु भएको छ ।

सबैको ध्यान राष्ट्रियसभा सदस्य निर्वाचनमा

भेटवार्तामा अध्यक्ष दाहालले राष्ट्रिय सभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमुखको नियुक्ति राजनीतिक सहमतिका आधारमा गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभयो ।

घृणात्मक अभिव्यक्तिलाई बढावा दिन नपाइने

मानव अधिकार तथा शान्ति समाजले अभिव्यक्ति स्वतन्त्रताका नाममा घृणात्मक अभिव्यक्तिलाई बढावा दिन नपाइने व्यवस्था हुनुपर्नेमा जोड दिएको छ ।

जुत्ता प्रदर्शनीमा करोडौँको कारोबार

फुटबेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको आयोजनामा भएको १४ औँ जुत्ता प्रदर्शनीमा करिब रु साढे दुई करोडको कारोबार भएको छ ।‘आत्मनिर्भरताको आधार स्वदेशी उत्पादनको

प्रतिनिधिसभामा आकासे निलो र राष्ट्रियसभामा रातो रङका कुर्सी छनोट

व्यवस्थापिका-संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभा हलको छुट्टै पहिचान झल्कियोस् भन्नाका लागि त्यहाँ प्रयोग हुने कार्पेट र सिट कभर बेग्ला

विद्या चापागाइँले किन छाडिन साझा सवाल ? यस्तो छ कारण

बेलायती प्रसारण संस्था बीबीसीको आइएनजिओ बीबीसी मिडिया एक्सनले नेपालको शान्ति प्रक्रिया सुरु हुँदादेखि नै सुरु गरेको साप्ताहिक बहस कार्यक्रम ‘साझा सवाल’मा यतिबेला संकट उत्पन्न भएको छ