देश

५० हजार घुससहित दुई कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज लमहीबाट घुससहित लमही नगरपालिकाको नक्सा पास फाँटमा कार्यरत सव ओभरसियर संगीता श्रेष्ठ र अमिन कृष्णकुमार नेपालीलाई पक्राउ गरेको छ

चिसोले जनजीवन प्रभावित, भरतपुर- काठमाडौँ र पोखरा उडान रद्ध

शनिबार जिल्लाबाट काठमाडौँ र पोखराको उडानसमेत रद्ध गरिएको भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले जानकारी दिनुभयो । अहिले १२ बजेसम्म कुनै पनि उडान हुन सकेको छैन ।

जनादेशलाई दराजमा थन्काउन पाइँदैन : नेम्वाङ

नेकपा (एमाले) का नेता सुवास नेम्वाङले निर्वाचनमा दिइएको जनादेशलाई दराजमा थन्काएर राख्दा जनताको अधिकार हनन हुने बताउनुभएको छ ।

काँग्रेसका जिल्ला सभापतिद्धारा दुर्गम क्षेत्र विकास समिति कायम राख्न माग

नेपाली काँग्रेसका दुर्गम २२ जिल्लाका सभापतिले दुर्गम क्षेत्र विकास समिति कायम राख्न माग गर्दै आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

बुटवलबाट नेपाल भित्रिने पर्यटकको संख्यामा वृद्धि

बेलहिया अध्यागमन कार्यालयका अनुसार सन् २०१७ जनवरीदेखि नोभेम्बरसम्म यो नाका हुँदै एक लाख ३४ हजार ७०८ पर्यटक नेपाल भित्रिएका छन् ।

भूकम्प पीडितको घरको नक्सा निःशुल्क पास गरिने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक युवराज भुसालले स्थानीय तहले भूकम्प पीडितको घरको नक्सा निःशुल्क पास गरिदिने बताउनुभएको छ

तपाईको आजको राशिफल हेर्नुहोस्

माघ कृष्ण पक्ष, षष्ठी २१ः४३ बजेउप्रान्त सप्तमी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

राजेन्द्र राईको उद्घोष : ‘जबजको च्याप्टर क्लोज हैन सार्थकता बढेको छ’

नेकपा (एमाले) का केन्द्रिय सदस्य राजेन्द्र कुमार राईले एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनबाद (जबज) को च्याप्टर क्लोज भएको भन्नु मुर्खता भएको टिप्पणी गरेका छन् । भोजपुर प्रदेश सभा १

सुवास नेम्वाङ भन्छन्– प्रदेश १ को मुख्यमन्त्री शेरधन राई

एमाले नेता एंव पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्गले प्रदेश नं १ को मुख्यमन्त्री शेरधन राई हुने बताएका छन् । प्रतिनिधी तथा प्रदेश सभामा भोजपुरबाट निर्वाचित वाम गठबन्धनका सांसदहरुलाई भोजपुर काठमाण्डौं वाम

अबको मौसम कस्तो हुन्छ ? मौसमविद्ले गरे यस्तो खुलासा

न्यूनतम तापक्रम घटेका कारण काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ