देश

डा केसीलाई प्रक्राउ गरिएको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन

अदालतको अवहेलना मुद्दामा प्रा डा केसी पक्राउ पर्नुभएपछि उहाँको समर्थनमा विभिन्न राजनीतिक दलका नेता र सर्वसाधारण माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका हुन् ।

पुस २७ गते राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा

सरकारले राष्ट्रिय एकता दिवसका अवसरमा यही पुस २७ गते नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आफ्नो

प्रदेशको कार्यसञ्चालनका लागि अस्थायी स्थान तोक्न तयारी

काठमाडौं, पुस २५ सरकारले प्रदेशसभाका सदस्यलाई शपथ गराउनेलगायत प्रदेशको कार्य सञ्चालनसम्बन्धी अति जरुरी कार्य तत्काल प्रारम्भ गर्नुपर्ने भएकाले प्रदेशको कार्यसञ्चालनका लागि अस्थायी रुपमा स्थान तोक्न आवश्यक तयारी गरिरहेकोे छ ।

यसरी नियुक्त हुने भए प्रदेश प्रमुख

विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै सूचना तथा सञ्चारमन्त्री बस्नेतले दलहरुको सहमतिमा आगामी केही दिनभित्र नै प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिने जानकारी दिनुभयो

जब प्रा डा गोविन्द केसीलाई प्रहरीले यसरी पक्राउ गर्याे…

आजदेखि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४ औँ अनशन शुरु गर्नुभएका प्रा डा केसीलाई आजै बेलुका अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिषर काठमाडौँका प्रवक्ता रामदत्त जोशीले जानकारी दिनुभयो

विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमा कार्यान्वयन गर्न नेविसंघको माग

नेविसंघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा गएको एक टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संविधान-२०७२ को भाग ३ को धारा ३५ ले व्यवस्था गरेको मौलिक हकअन्तर्गत

काभ्रे प्रदेश नं ३ को राजधानी बन्न सक्ने सम्भावना

प्रदेश ३ अन्तर्गत सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक पर्छ । यस जिल्लामा दलहरुले अघोषित

फेरी अनशनको तयारीमा किन छन् केसी ? यस्तो छ कारण

त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका डिन डा. शशी शर्मालाई सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थानमा पुनर्बहाली गर्न आदेश दिएपछि डा. केसीले

माइनस १६ डिग्री पुग्यो तापक्रम

देशभरि नै चिसो बढेकाबेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको छ । रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका

ओली र प्रचण्डको वान टू वान वार्ता सकियो, के-के गरे सहमति ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ । आइतबार साँझ ओली निवास बालकोटमा दुई नेताको भेटवार्तामा दुई पार्टीबीच